
बेलायतमा २०८औं भानु र ९१औं ईश्वर जयन्ती मनाइँदै, सुप्रमा-ईप्रमा पुरस्कार वितरण हुने
लन्डन २४ जुन २०२२। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले २०८औं भानु जयन्ती तथा ९१औं ईश्वर जयन्ती मनाउने भएको छ । आगामी जुलाई ३ तारिख आइतबार लन्डनस्थित डायमण्ड बुद्धिष्ट सेन्टरको सभा कक्ष कार्यक्रम आयोजना हुने



