
अनेसास यूकेले मनायो आदिकवि भानु तथा ईश्वर जयन्ती
लन्डन ८ अगस्ट २०२३ । बेलायतमाा आदिकवि भानुभक्त आचार्यको २१०औं तथा बेलायती-नेपाली डायास्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरको ९२औं जन्मजयन्ती भव्यताको साथ मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले अगस्ट ५ तारिख शनिबार विविध कार्यक्रम

