
रोशीमा तामाङ साहित्य यात्रा
काठमाडौं । कोभ्रेको रोशी गाउँपालिकामा तामाङ साहित्यकारहरुले दुइदिने साहित्य यात्रा गरेका छन् । तामाङ साहित्यिक संस्था तामाङ डाजाङको आयोजना तथा रोशी गाउँपालिकाको सहयोगमा जेठ २७ र २८ गते दुइ दिने तामाङ साहित्य यात्रा–२०७६ (तामाङ ग्योइकाइ







