साहित्य

रोशनीको जन्मदिनमा पाठकलाई कृति उपहार

पोखरा । कवि रोशनी गुरुङले आफ्नो जन्मदिनमा पाठकलाई कृति ‘उपहार’ दिएकी छन् । उनको पहिलो कृति स्वर्गको एक फन्को आइतबार पोखरामा लोकार्पण गरिएको छ । रोशनीका लागि यो धर्ती, कला, संस्कार, संस्कृति नै स्वर्ग हो

साहित्यकार सरुभक्तलाई बाह्रखरीको प्रश्न गर्दा

जयराम तामाङ जुनसुकै भाषामा पनि सिकाउने र सिक्ने अक्षर पहिलो वर्णमाला अर्थात् अल्फाबेटबाट नै सुरुआत गरिन्छ । प्रत्येक भाषाको आफ्नो आफ्नै वर्णमालाका अक्षरहरु र संख्याहरु हुन्छन् । अंग्रेजी भाषाको २६ वटा अक्षर हुन्छ भने नेपाली

भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार  

ललितपुर । साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान-सम्पादक गोपाल भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को कार्यालय, खुमलटार, ललितपुरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान

देवकोटालाई सम्झँदा

सेमन्त राई  दसैंको अन्तिम चरणमा अलि अलि धङधङ्गी लागिरहेको भए पनि निक्कै अगाडिदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले महाकवि लक्ष्मीप्रसाद देवकोटा ११० औं जन्मजयन्ती मनाउने जानकारी पाएको थिएँ । सदाझैं हरेक पटक अनेसास बेलायतले

तानालाई सम पुरस्कार, गीता र पद्मालाई नारी रत्न

काठमाडौं । त्रिमूर्ति निकेतनले ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्वपूर्ण दस्तावेज लेखनका साथै साढे सात दशकदेखि नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई अति विशिष्ट योगदान गरेबापत नेपाली साहित्यका महारथी

इनासको ग्लोबल सल्लाहकार समिति गठन

लन्डन । अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) ग्लोबल समितिले १६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । इनासको कार्यसमिति बैठकले अध्यक्षले नियुक्त गर्ने ३ जना सल्लाहकारसहित कूल १९ जना सल्लाहकारमध्ये १६ जनाको समिति चयन गरेको हो

एभरेस्ट टाइम्स यूके पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई

काठमाडौं । यस वर्षको एभरेस्ट टाइम्स साप्ताहिक यूके पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई प्रदान गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) को केन्द्रीय कार्यालय काठमाडौंमा बुधबार एक कार्यक्रमबीच वरिष्ठ पत्रकार गुरुङलाई सो पुरस्कार

‘कैदीको पत्र’ मा नेपाली राजदूत

एटा संवाददाता । लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बेलायतमा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’ मा अभिनय गरेका छन् । उक्त कुरा महामहिम राजदूत डा. सुवेदीले गत आइतबार १७ नोभेम्बरका

इञ्जा अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शिवाकोटी पुरस्कृत

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले इञ्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गरेको छ । इञ्जा एसियाले शुक्रबार काठमाडौंको लेखनकुञ्जमा गरेको एक कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी , इञ्जा एसियाका अध्यक्ष एवं

एनआरएनको कथाव्यथा

जयराम तामाङ धादिङ गजुरी, हाल स्वीन्डन प्रवासको बसाई, केही दिनको कमाई, साहुको ऋण तिरेछन् घनीभूत माया, स्वदेशको रहेछ, केही क्षणलाई फिर्केछन् । धनको तुजुक, एयरपोर्टमा दियो, हैसियत पो बिर्सेछन् अहमताको शिक्षा, स्वदेशमा होइन, विदेशमा सिकेछन्

पत्रकार श्रेष्ठलाई विन्ध्यवासिनी गीत, संगीत पत्रकारिता सम्मान

काठमाडौं । पत्रकार दीपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका श्रेष्ठको योगदानलाई कदर गर्दै सम्मान प्रदान गरिएको विन्ध्यावासिनी फाउन्डेशनकी अध्यक्ष

अनेसासको प्रतिभा पुरस्कार प्रा.डा. खगेन्द्र लुइँटेललाई

लन्डन । अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यस वर्ष त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गर्ने भएको छ । सो पुरस्कारका निम्ति योग्य प्रतिभाको छनौटका लागि गत सेप्टेम्बर ९ मा बसेको बोर्ड

error: Content is protected !!