साहित्य

फूलमाला बनी आउनु मेरो छोरा सानु

          आमा धनमाया आमाको साथबिना हुँदैन संसार भन्थे मेरो सानु, कसरी बसौं एक्लै चुँडाई तिमी हामीबाट मेरो सानु बिर्सेर बस्न सकीन एक्लै तस्बिर नसजाई मेरो सानु यो जलेको दिल भरेको माया

चौतारोमा दुई थुङ्गो फूल

लिंग्खिमको सेरोफेरो पहिले कोही नहिँड्ने कुनै बाटोले नभेट्ने जंगल सबै बजार भएका रैछन् गाँठे ! एकपल्ट मज्जाले सुस्केरा मारेर बोल्नु भो बाबा । हामी साइँला काकाको ससुराली घर पुग्न लाग्यौं । काकाले भन्नु भो हौ

चौतारोमा दुई थुङ्गो फूल

जानु काम्बाङ्ग लिम्बु बेलायतबाट एक महिनाको बिदा मनाउन हामी दुवै श्रीमान्÷श्रीमती टर्किस एयरबाट २०१५ जनवरी ३ तारिक आइतबार नेपाल उडेका थियौं । साथमा साइँला काकाकाकी र ठूलो भाइ दिल्लीप्रसाद पनि थिए । भाइ अलि अशक्त

बैठकसम्मको यात्रा

सेमन्त राई (संखुवासभा, हाल बेलायत) जीवनको यात्रा कहिले तल झर्नु पर्ने कहिले माथि चढ्नु पर्ने दिनचर्या सँगै आज बिहानै लन्डनको भीडभाडमा म र सहकर्मी मित्र कामविशेषले अफिसबाट बाहिर निस्कियौ । लन्डनको वेलिंगटन ब्यारेकको मुख्य कार्यालयमा

राधा पौडेलसँगको अविष्मरणीय एक दिन

सुधा गुरुङ अमेरिकाको विभिन्न प्रदेशका यूनिभर्सिटीहरुमा छ हप्ते प्राध्यापन सकाएर १२ जनवरीका दिन काठमाडौं फर्किएकी मदन पुरस्कार विजयी लेखिका एवम् सामाजिक अभियन्ता राधा पौडेलको नयाँ पुस्तक “अ पवित्र रगत’’ विमोचन १४ जनवरीमा हुने र सो

तीन स्रष्टालाई ‘मातृभाषा सेवा पुरस्कार’

काठमाडौं । तीन मातृभाषी स्रष्टा पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बिहीबार ललितपुरमा आयोजित एक समारोहमा मगर भाषाका लेखक सञ्जोग लाफा मगर, बान्तावा भाषाका चन्द्रकुमार राई ‘हतुवाली’ र दुमी भाषाका तेजमान राईलाई ‘मातृभाषा

सहिदको सपना नामक रेडियो नाटकको समीक्षा

विश्वासदीप तिगेला लन्डन । सहिदको सपना नामक रेडियो नाटक सबैले सुन्नयोग्य र सुन्नैपर्ने बनेको छ । यसका केही कारणहरु छन् । पहिलो, यो यथार्थ घटनामा आधारित छ । नेपालको वास्तविक इतिहास बुझ्न यो सुन्न आवश्यक

निबन्ध : बालबालिकालाई सहारा

जानु काम्बाङ थ्याङ्स गड ! बल्ल बल्ल छुट्टी आयो, खुसीले आङ तन्काउँदै गुङ्गुनाउञ्छिन सोनीका । म आफ्नो ड्युटी रोटा हेर्दै अफिसको नोटिस बोर्डमा आँखा जोतिरहेकी छु । ओ…हाई …के छ सोनीका ? मैले उनको मनमा

यूकेको जनजीवनमा आधारित पुस्तक प्रकाशन

एटा संवाददाता लन्डन । यूकेको जनजीवनमा आधारित पुस्तक हालै प्रकाशन भएको छ । ब्रिटिस गोर्खा नेपाली एशोसिएसन (बिजिएनए) नामक लन्डनको एक च्यारिटी संस्थाले नेपाली भाषामा सो पुस्तक प्रकाशन गरेको हो । भूतपूर्व गोर्खा सैनिक तथा

पहाड बोकेर हिँडेका पहारी

विजय हितान ‘मान्छे हराएको देश’ मलाई सुम्पेर आज कृष्ण पहारी म देखि हराउनु भएको छ । उक्त पुस्तकभित्र उहाँका हस्तलिखित अक्षरहरु ‘मित्र विजय हितानज्युमा सप्रेम समीक्षार्थ उपहार, २०७४–२–२९’ मैले दोहो¥याइ–दोहो¥याइ हेरेको छु त्यसभित्रका कविताहरु पढ्नेक्रममा

मेरो अठार साल र पिर्का

विजय हितान  मेरा लागि सन् २०१८ उँधौलीजस्तै बित्यो । रात लम्बिएर दिन छोट्टिँदै गर्दा लेकबाट चौँरीगोठ बेँसीतिर झरेजस्तै । मेरा लागि गत वर्ष नदीजस्तै उँधोतिर बगेको अनुभव भयो । मुहानमा एक्लै उम्रेको पानी झरना अनि खोलाहरूलाई पनि आफूमा

पत्रकार डण्ड गुरुङद्वारा लिखित ‘निरन्तर नेतृत्व’ पुस्तक विमोचन

काठमाडौं । प्रधामनन्त्री केपी ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’को विमोचन गरेका छन् । तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै

error: Content is protected !!