
नुवाकोटसहित देशका विभिन्न जिल्लामा बाढी, पहिरो, सडक अवरुद्ध
काठमाडौँ । वर्षाका कारण नुवाकोटसहित देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको शुक्रबार बिहान ०६ बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा,









