
नेपालमा पक्राउ परे चर्चित सेफ सन्तोष साह
काठमाडौँ । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन् । साहलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिपका–८ रमानन्द चोकबाट पक्राउ गरेको हो । गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएपछि सकुन्तला अधिकारी










