
बेलायतका विदेशमन्त्री मिलिब्यान्ड र नेपालका परराष्ट्रमन्त्री खनालबीच टेलिफोन वार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाललाई बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री मिलिब्यान्ड एड मिलिब्यान्डले आज टेलिफोन गर्नुभएको छ । टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री मिलिब्यान्डले बुधबार गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त









