प्रमुख समाचार

एनआरएनए यूकेले रसुवा बाढीका मृतकको सम्झनामा सेप्टेम्बर १ मा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए)ले नेपालको रसुवामा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ । शोकसभा आगामी सेप्टेम्बर १, २०२६ (मंगलबार)का दिन आयोजना

बाढी प्रभावित बेलायती नागरिकको सहयोगमा दूतावास खटिरहेको छ : बेलायती राजदूत फेन

लन्डन । नेपालमा आएको भीषण बाढीबाट प्रभावित बेलायती नागरिक तथा उनीहरूका परिवारलाई सहयोग गर्न नेपालस्थित बेलायती दूतावास रहेको रहेको जनाइएको छ । बेलायती राजदूत रोब फोनले शनिबार सन्देश जारी गर्दै दूतावाससहित बेलायतको विदेश मन्त्रालयका कर्मचारीहरू

नेपाल बाढीः ६ सय १६ वटा शव फेला [अपडेट]

काठमाडौँ । नेपालको रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६ सय १६ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान ६ बजेसम्म ६ सय १६ जनाको शव

यसरी बाँडिरहेको छ एनआरएनए टोलीले बाढीपीडितलाई राहत [हेरौं १० तस्बिर]

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले रसुवा र नुवाकोटका विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि चरणबद्ध रूपमा ५० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण तथा आपत्कालीन स्वास्थ्य सेवा सुरु गरेको छ । एनआरएनएका प्रवक्ता सोमनाथ

मगर संघ युकेले सांसद इन्दिरा राना मगरलाइ स्वागत गर्ने

बेलायत – संघीय प्रतिनिधि सभा सदस्य तथा पूर्व उप-सभामुख माननीय इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा विशेष स्वागत, भेटघाट तथा ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम आगामी ३१ अगष्ट २०२६ (सोमबार) बेलुका ५:३०

बेलायतले नेपालका बाढी प्रभावितका लागि ५० लाख पाउन्ड दिने

लन्डन । बेलायत सरकारले नेपालमा बाढी तथा विपद्बाट प्रभावित समुदायका लागि ५० लाख पाउन्ड आपतकालीन राहत सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । बेलायत सरकारले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम आपतकालीन राहत प्रयासमा खर्च

एनआरएनए उपाध्यक्ष विश्वासदीपको सुझाव : जथाभावी पैसा नउठाऔं, सरकारले कूटनीतिक पहल गर्नुपर्छ

लन्डन । एनआरएनएका उपाध्यक्ष तथा सामाजिक अभियन्ता विश्वासदीप तिगेलाले भूकम्प र हिमताल फुटेर आउने बाढीलाई एउटै प्रकृतिको विपद्का रूपमा हेर्न नहुने बताएका छन् । उनले हिमताल पग्लेर फुट्नु जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमसँग सम्बन्धित रहेकाले

नेपाल बाढी : मृतकको संख्या ५ सय ४७ पुग्यो, कुन जिल्लामा कति शव फेला [सूची]

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ सय ४७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ३ बजेसम्म उक्त संख्यामा शव फेला परेको हव । सबभन्दा बढी

नेपालको भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौँ । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको छ । नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो । वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत

नेपालको बाढीपीडितका लागि सहयोग गर्न तमु समाज यूकेको आपतकालीन अपिल

लन्डन । नेपालमा २६ अगस्ट २०२६ मा भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि तमु समाज यूकेले आपतकालीन सहयोग अपिल गरेको छ। विनाशकारी बाढीका कारण परिवारहरूले आफ्ना आफन्त, घर तथा

नेपालमा भीषण बाढी : मृत्यु हुनेको संख्या ४ सय ६९ पुग्यो, १ हजार ५४५ को उद्धार

काठमाडौँ । नेपालको रसुवा बाढीमा परी शुक्रबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या ४६९ पुगेको छ । नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८, चितवनमा १७८, नवलपरासी पूर्वमा ११० र

राजनीतिज्ञ तथा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी मगरको १०औं वार्षिक स्मृतिसभा सम्पन्न

काठमाडौं । गोरेबहादुर खपाङ्गी फाउण्डेशनको आयोजनामा राजनीतिज्ञ तथा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी मगरको १०औं वार्षिक स्मृतिसभा सम्पन्न भएको छ । काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबार मानवशास्त्री प्राडा डम्बर चेम्जोङको प्रमुख आतिथ्यतामा स्मृतिसभा सम्पन्न भएको हो ।

error: Content is protected !!