
अवरोधबीच प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नेपाल सरकारको नीति तथा कार्यक्रम पारित
काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नेपाल सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा










