प्रमुख समाचार

एनआरएनए आईसीसीको कार्यशैली र प्रस्तावप्रति यूकेको कडा आपत्ती, स्वतन्त्र उच्चस्तरीय कार्यदल गठनको माग

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को कार्यशैली र नेपाल सरकारसमक्ष बुझाइएको सुझावप्रति एनआरएनए(युके)ले कडा आपत्ति जनाएको छ । ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ सम्बन्धमा

“गैरआवासीय नेपाली नागरिकता” सम्बन्धी विधेयकमा गोर्खा शब्द समाबेश गरेकाले बेलायतबासी गोर्खाहरूको कडा आपत्ति

बेलायत –  गत बैशाख ९ गते कुनै आधिकारिक तथा विश्वसनीय माध्यम स्पष्ट नगरी, छलफलका लागि भन्दै गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको संशोधित तथा परिमार्जित पहिलो मस्यौदा सार्वजनिक गरिएको पाएपछि गोर्खा र

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते

अर्घाखाँची । चीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई

यस्तो छ, पूर्वप्रधानमन्त्री प्रचण्डले संसदमा गर्नुभएको सम्बोधनको पूर्णपाठ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा प्रचण्डले जनताले गरेको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लाग्न

नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रमको एनआरएनएद्वारा स्वागत [विज्ञप्तिसहित]

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेको भन्दै स्वागत गरेको छ । एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाद्वारा मंगलबार जारी प्रेस

यक्सो समाज यूकेको भेला भव्य रुपमा सम्पन्न

लन्डन । यक्सो समाज यूकेको भेला भव्य रुपमा सम्पन्न भएको छ । १० मे २०२६ का दिन मिचेट, क्याम्वरलीस्थित तमु धीं भवनको हलमा एक भव्य भेटघाट कार्यक्रम सम्पन्न भएको हो । यक्सो सोसाईटी यूकेका अध्यक्ष

रुसमाथि बेलायतको नयाँ प्रहार

लन्डन । बेलायतले युक्रेन युद्धसँग सम्बन्धित रुसी ‘सूचना युद्ध अभियान’ विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गर्दै मस्कोमाथि दबाब थप कडा बनाएको छ । बेलायती सरकारले सोमबार सार्वजनिक गरेको प्रतिबन्ध प्याकेजले रुसी प्रचार संयन्त्र, विदेशी चुनावमा कथित

मगर धनुषबाण समिति यूकेको १० औं खुल्ला धनुषबाण प्रतियोगिता सम्पन्न

लाल पुन (लालु) लण्डन – गत सनिवार ९ मे २०२६ का दिन मगर धनुषबाण समिति यूकेको आयोजनामा १० औं खुल्ला परम्परागत धनुषबाण प्रतियोगिता एक विशेष समारोहका बीच सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। बेलायतको

टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी, डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौँ । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो

नेफिन युकेको डिनर नाइट भव्य रूपमा सम्पन्न

अल्डरसट, बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको च्यारिटी डिनर नाइट आइतवार १० मे २०२६ को दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको पहिलो चरणमा सुरक्षा सम्बन्धी जानकारी, आसन ग्रहण र

भूतपूर्व गोर्खा ज्ञान प्रसाद गुरुङ काउन्सिल सदस्यमा निर्वाचित

लन्डन । भूतपूर्व गोर्खा ज्ञान प्रसाद गुरुङ काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । शुक्रबार सार्वजनिक मत परिणाम अनुसार कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका गुरुङले स्वीन्डन बरो काउन्सिलको पार्क वार्डमा जित हासिल गर्न असफल भएतापनि उनि साउथ

भूतपुर्व गोर्खा कमल बहादुर गुरुङ BSc (Hons) काउन्सिलरमा निर्वाचित

लन्डन । बेलायतमा भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ BSc (Hons) काउन्सिलरमा निर्वाचित भएका छन् । लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङ लन्डन बरो अफ बार्नेट बर्नटओक वार्डमा निर्वाचित भएका हुन् । शुक्रबार सार्वजनिक परिणामअनुसार १ हजार २७९

error: Content is protected !!