प्रमुख समाचार

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरि मनाइदै

काठमाडौं कात्तिक १८ । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिँदैछ । आज बिहान घर आँगन लिपपोत गरी बेलुका दीपावली गरी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ । आज विशेषगरी

Prime Minister Rt. Hon. Sher Bahadur Deuba returned Home

Please find the original Press Release by the Embassy of Nepal, London regarding Prime Minister Rt. Hon. Sher Bahadur Deuba and the delegation returned from Glasgow. Press Release Prime Minister Rt. Hon. Sher Bahadur Deuba

इथियोपियामा देशव्यापी संकटकालको घोषणा

एजेन्सी कात्तिक १७ । इथियोपियामा देशव्यापी संकटकालको घोषणा गरिएको छ । विद्रोहीहरुले निरन्तर हमला गर्न थालेपछि त्यहाँको सररकाले देशव्यापी रुपमा संकटकालको घोषणा गरेको हो । पछिल्लो समय विद्रोही समूह टिग्रेले देशका विभिन्न भागमा हिंसात्मक गतिविधि

Press Release by the Embassy of Nepal, London 

Please find the original Press Release by the embassy of Nepal, London regarding Prime Minister Rt. Hon. Sher Bahadur Deuba held a bilateral meeting with Prime Minister of India Shri Narendra Modi today on the

एनसीसी विश्व सम्मेलनको निष्कर्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई, कार्यान्वयनका लागि आइसीसीलाई दबाब दिन अनुरोध 

काठमाडौं । तोकिएको मितिमा गैरआवासीय नेपाली संघको निर्वाचन र विश्व सम्मेलन हुन नसकेपछि आयोजित संघका राष्ट्रिय समन्वय परिषद्(एनसीसी)हरुको विश्व सम्मेलनले पारित गरेका निर्णय प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गरिएको छ । संघको दशौं

एनआरएनए यूकेको महिला बिभाग गठन

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि महिला बिभाग गठन भएको छ । एनआरएनए यूके महिला संयोजक बिमला लिम्बुले प्रस्तुत गरेको उपसमितिलाई गत नोभेम्बर १ मा बसेको कार्यसमितिको पूर्ण बैठकले पारित

अफगानिस्तानमा विस्फोटमा परी १५ जनाको मृत्यु

एजेन्सी कात्तिक १६ । अफगानिस्तानको राजधानी काबुलमामा दुई शक्तिशाली विस्फोटमा परेर १५ जनाको मृत्यु भएको छ । दुईवटै विस्फोट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तालिबानसम्बन्धी सुरक्षा अधिकारीका अनुसार विस्फोटमा

बिसीसी युकेद्वारा ङोन्डो कोर्षको शुरुवात  

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बौद्ध शिक्षामा अत्यन्त महत्व राख्ने ङोन्डो (पूर्व–गत) अभ्यास शुरुवात गरेको छ । गत आइतबार ३१ अक्टोबरका दिन अल्डरसटस्थित गुम्बामा एक बिशेष कार्यक्रमको आयोजना गरी उक्त अभ्यासको थालनी गरिएको

चैत मसान्तमा राजीनामा दिने प्रधानन्यायाधीश राणाको प्रस्ताव न्यायाधीशहरूद्वारा अस्वीकार

काठमाडौं कात्तिक १५ । चैत मसान्तमा राजीनामा दिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको प्रस्तावलाई न्यायाधीशहरूले अस्वीकार गरेका छन् । प्रधानन्यायाधीश राणाले सम्मानजनक बहिर्गमन चाहेको भन्दै सहकर्मी न्यायाधीश मनोजकुमार शर्मामार्फत अन्य असन्तुष्ट न्यायाधीशहरूलाई उक्त प्रस्ताव पठाउका थिए

प्रधानमंत्री देउवालाई एनसीसी विश्व भेलाको निष्कर्ष प्रेम गाहा मगरले बुझाए

लन्डन — गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् युकेका अध्यक्ष प्रेम गाहा मगरले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको  पहिलो विश्व भेलाको निष्कर्ष प्रधानमंत्री शेर बहादुर देउवालाई बुझाएका छन्। जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन ( COP26) मा

बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

बेलायत – बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख नाघ्यो लन्डन अक्टोबर ३१ । बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको

error: Content is protected !!