प्रमुख समाचार

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सार्वजनिक यातायातमा कडाइ,मास्क अनिवार्य

काठमाडौं चैत १३ । कोभिड–१९ कोरोना भाइरस सङ्क्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात

नेपाली एकता मञ्च यूकेद्वारा मार्च २८ मा भर्चुअल प्रशिक्षण आयोजना

लन्डन चैत १२ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निकट नेपाली एकता मञ्च यूकेले यही मार्च २८ तारिख आइतबार पार्टी प्रशिक्षण कार्यक्रममा आयोजना गरेको छ । जुममार्फत हुने जनताको बहुदलीय जनवाद र समसामयिक राजनीतिका

एमालेका दुवै पक्षले बोलाए एकैदिन बैठक

काठमाडौं चैत १२। नेकपा एमालेको सरकार पक्षले संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजे

टीकापुर घटनाबारे वार्ता टोली गठन गर्ने गृहमन्त्री थापाको आश्वासन

काठमाडौं चैत १२ । गृहमन्त्री रामबहादुर थापा ’बादल’ले हत्या मुद्दामा सदरखोर जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइबारे छलफल गर्न वार्ता टोली गठन गर्ने आश्वासन दिएका छन् । चौधरीका माग गर्दै माइतीघर मण्डलमा भइरहेको विरोध

बेलायतमा सम्पन्न जनगणनामा नेपाली सहभागिता अभियान प्रभावकारी भएको एनआरएनए इङल्याण्डको निस्कर्ष

लण्डन चैत १२ । गैरआवासीय नेपाली संघ इङल्याण्ड राज्य परिषदले बेलायतमा सम्पन्न जनगणनामा नेपाली पहिचान दिलाउनका लागि गरिएको अभियान राम्रो र प्रभावकारी भएको निस्कर्ष निकालेको छ । परिषदले इङल्याण्डमा नेपालीहरुलाई बढीभन्दा बढी जनगणनामा सहभागी गराउनका

जलवायु परिवर्तनसम्बन्धी सहयोगहरू रोक्ने आदिवासी जनजाति र स्थानीयवासीको प्रतिनिधिको चेतावनी

काठमाडौं चैत १२ । जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका सम्बन्धमा सञ्चालित परियोजनाहरूमा साक्षी किनाराका रूपमा बस्न स्वीकार्य नभएको आदिवासी तथा स्थानीय समुदायका प्रतिनिधिहरूले बताएका छन् । उनीहरूले परियोजना प्रस्ताव बनाउने बेला अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा

एनआरएनए युकेको नयाँ सदस्यताका लागि अप्रिल १ देखि आवेदन शुरु हुने

लण्डन चैत ११ । गैरआवासीय नेपाली संघ एनआरएनए बेलायतको नयाँ सदस्यताका लागि आवेदन अप्रिल १ देखि शुरु हुने भएको छ । कार्यसमितिको सोमबार बसेको बैठकले सो निर्णय गरेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । सदस्यता

कोरोना संक्रमण थप फैलिन नदिन क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहको निर्देशन

काठमाडौं चैत ११ । गृह मन्त्रालयले कोरोना संक्रमण थप फैलिन सक्ने भन्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालय सीडीओलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन

कोरोनाको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा थप कडाइ,सार्वजनिक स्थलमा मास्क अनिवार्य

काठमाडौं चैत ११ । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा थप कडाइ गरिने भएको छ । उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका हुन् ।

नेपालमा मोबाइल पड्किँदा किशोरीको मृत्यु

अछाम चैत १० । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१

पुनर्निर्मित घरमा आफूखुसी संरचना विस्तार गर्दा खतरा हुने भन्दै विज्ञहरूको चिन्ता

काठमाडौं ९ चैत्र । २०७२ सालको गोरखा भूकम्पपछि सञ्चालित पुनर्निर्माणको महाअभियान अन्तर्गत पुनर्निर्मित निजी आवासहरुमा नयाँ संरचना थप हुने श्रृंखला सुरु भएको छ । पुनर्निर्माण हुने सबै घरहरु अब आउने भूकम्प थेग्न सक्ने गरी निर्माण

भारतमा ४० वर्ष जेल बसेर छुटेका दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन हाई कोर्टको आदेश

काठमाडौं चैत ९ ।   कलकत्ता उच्च अदालतको आदेशमा निर्दोष ठहर भई ४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । इलामका तिम्सिनाको मुद्दामाथि

error: Content is protected !!