भारतमा ४० वर्ष जेल बसेर छुटेका दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन हाई कोर्टको आदेश
काठमाडौं चैत ९ । कलकत्ता उच्च अदालतको आदेशमा निर्दोष ठहर भई ४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । इलामका तिम्सिनाको मुद्दामाथि



