नेपाल सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौं चैत ६ । नेपाल सरकार र विश्व बैंकबीच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैँया बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल

