प्रमुख समाचार

बेलायती राजदूतद्वारा उपप्रधानमन्त्री पोखरेलसँग खोप अभियानमा सहयोग गर्ने प्रस्ताव

काठमाडौं माघ २१ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि सुरू गरेको कोभिड-१९ विरुद्धको खोप अभियानको सराहना गर्दै यस अभियानमा सहयोग गर्न संयुक्त अधिराज्य इच्छुक रहेको जानकारी गराएकी छन्

कीर्तिमानी आरोही निर्मल पुर्जा मगर सद्‌भावनादूत

काठमाडौं माघ २० । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पुर्जा मगर ‘निम्स’ लाई सद्भावनादूत ‘गुडविल एम्बास्टर’ घोषणा गरेको छ

नेकपा (प्रचण्ड-नेपाल) द्वारा केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्यसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी

काठमाडौं माघ २० । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले पार्टी र चुनाव चिह्नको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेस गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेता मंगलबार निर्वाचन

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

काठमाडौं माघ १९ । सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा राजेन्द्र र विमलालाई सम्मान र पुरस्कार प्रदान

काठमाडौं माघ १८ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नगद ५० हजार र सम्मान–पत्रसहित सन् २०२० सालको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) र नगद एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’

नेपालमा आइतबारसम्म ८८ हजार व्यक्तिले लगाए खोप

काठमाडौँ माघ १८ । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतबार पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश

अल्डरसट निवासी ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई बिनाअपोइन्ट्मेन्ट कोरोना खोप दिइने

लन्डन माघ १७ । बेलायतको अल्डरसट निवासी ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई बिनाअपोइन्ट्मेन्ट कोरोना खोप दिइने भएको छ । शनिबार ३० जनवरी २०२१ प्रात: पि सि एन (Primary care networks) डाइरेक्टर डा लुइस पेन र

पोखराकी एलिना गुरुङले जितिन् नेपाल स्टारको उपाधि

कास्की माघ १७ । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् । ‘शो’को फाइनलमा स्थान बनाएका अन्य तीन

जनगणनामा सक्रिय रुपमा सहभागी हुन नेपालीहरुलाई इंग्ल्यान्ड राज्य समन्वय परिषद्‌‌को अपील

लन्डन माघ १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को इंग्ल्यान्ड राज्य समन्वय परिषद्‌ले इंग्ल्यान्डमा हुन लागेको जनगणनामा सक्रिय रुपमा सहभागी हुन नेपालीहरुलाई अपील गरेको छ । २०२१ मार्च २१ मा हुने जनगणनामा इंग्ल्यान्डवासी नेपाली

प्रधानमन्त्री ओली भन्छन्, – ‘शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ’

काठमाडौं माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको

error: Content is protected !!