
एनआरएनएले दियो भरतपुरलाई व्यक्तिगत सुरक्षा सामग्री
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का तर्फबाट भरतपुर महानगरलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिगत सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालको पहलमा सचिव गौरी जोशी अमेरिका / आरके शर्मा कतारका तर्फबाट महानगरलाई
