प्रमुख समाचार

हिलियर गार्डेनमा निर्मित चौतारा र नेपाली बगैंचाको २९ औं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

लन्डन १६ मे २०२६ । बेलायतमा इस्टले गोर्खा नेप्लिज एसोसिएसनको आयोजनामा बेलायतको विनचेस्टरस्थित सर हेरोल्ड हिलियर गार्डेनमा निर्मित चौतारा र नेपाली बगैंचाको २९ औं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । इस्टले गोर्खा नेप्लिज एसोसिएसनका

तमु समाज युकेको आज १९औं वार्षिक साधारणसभा बस्दै

लन्डन । तमु समाज युकेले आज (मे १७ तारिख)मा १९औं वार्षिक साधारणसभा बस्दै छ । लन्डन वेम्बलीस्थित बरहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा आइतबार मे १७ मा बिहान १० बजेदेखि साधारणसभा सुरु हुने समाजका महासचिव

बेलायतमा निर्जला र रुपीको प्रस्तुतिमा आज नेपाली सांगीतिक साँझ

लन्डन । बेलायतमा गायिकाहरु निर्जला गुरुङ र रुपी सिन्जाली मगरको प्रस्तुतिमा आज नेपाली सांगीतिक साँझ हुँदै छ । द ब्रिटिस गोर्खा भेटेरान्स एसोसिएसनको आयोजनामा आइतबार गोर्खा कर्नरमा सांगीतिक साँझ हुन लागेको हो । कार्यक्रम बेलुकी

तमु धिं नेपालले ४२ औं स्थापना दिवस मनाउँदै, लिटिलस्टेपका शेरबहादुर गुरुङलाई शैक्षिक सम्मान

पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमुधिं नेपाल ४२ औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रमहरु गर्ने भएको छ। तमु धिं नेपालको ४२ औं स्थापना दिवसको अवसरमा जेठ ३ गते तमु धिं नेपाल केन्द्रीय युवा

परम पुज्य H.H. Kyabje Gyang Khang Rinpoche गुरुको मुखारबिन्दुबाट २१ जम्भला (कुबेर) अभिषेक तथा धर्मदेशना कार्यक्रम आयोजना हुने

London, SK -बेलायतस्थित नेपाली तथा बौद्ध समुदायबीच आध्यात्मिक जागरण, शान्ति र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित आगामी ७ जुन २०२६ आइतबार बेलायतको एल्डरशटमा विशेष “२१ जम्भला (कुबेर) अभिषेक तथा धर्मदेशना कार्यक्रम” आयोजना हुने भएको छ।

नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन काठमाडौंमा सुरु

काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको स्वयम्भूस्थित एक पाटी प्यालेसमा विशेष समारोहबीच नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले दीप प्रज्वलन

अवरोधबीच प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नेपाल सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नेपाल सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा

नेपालका पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न बन्यो समिति

काठमाडौँ । नेपाल सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी

पहिचान पुरस्कारका लागि कृति आह्वान

लन्डन । पहिचान पुरस्कार कोषले पहिचान पुरस्कारका लागि कृति आह्वान गरेको छ । कोषका संस्थापक नरेश काङमाङ राईले शुक्रबार सूचना प्रकाशित गर्दै विसं २०८२ साल वैशाखदेखि चैतसम्म प्रकाशित कृतिहरू यही २०८३ साल जेठ महिनाभित्र दर्ता

प्रधानमन्त्री वालेन्द्र शाहका उपस्थितिको माग गर्दै विपक्षी दलहरुले गरे प्रतिनिधिसभा बैठकमा अवरोध

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका उपस्थितिको माग गर्दै विपक्षी दलहरुले प्रतिनिधिसभाको बुधबारको बैठकमा अवरोध गरेका छन् । त्यसअघि बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताएका थिए । आजको बैठकमा राष्ट्रपति रामचन्द्र

यी हुन् बुधबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्‌ बैठकका निर्णयहरु

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ । सरकारका प्रवक्ता

तमु समाज यूकेद्वारा पवित्र धाम ‘स्कन्द भ्येल’ मा सामूहिक आध्यात्मिक यात्रा सम्पन्न

शिब कुमार गुरुङ लन्डन । प्राकृतिक सौन्दर्य र आध्यात्मिक ऊर्जाको अनुपम संगम मानिने वेल्सस्थित प्रसिद्ध तीर्थस्थल स्कन्द भ्येलमा तमु समाज यूकेले सामूहिक आध्यात्मिक भ्रमण सम्पन्न गरेको छ । समाजका सदस्यहरूबीच आपसी भाइचारा सुदृढ गर्ने, आध्यात्मिक

error: Content is protected !!