
गोर्खा मुद्दामा मार्च १६ मा बेलायतमा वार्ता
लन्डन १३ मार्च २०२६ । भूतपूर्व गोर्खा सैनिकको विषयमा नेपाल, बेलायत सरकार र गोर्खा प्रतिनिधिबीच यही मार्च १६ मा लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा त्रिपक्षीय वार्ता हुने भएको छ । वार्तामा जनवरी २३ मा बेलायत सरकारलाई










