
नुवाकोट पञ्चकन्यामा प्रथम वडा कप पुरुष भलिबल प्रतियोगिता हुँदै
नुवाकोट (घलेभन्ज्याङ) । खेलकुदको विकास तथा युवाहरूलाई भलिबल खेलतर्फ आकर्षित गर्ने उद्देश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा ‘प्रथम वडा कप पुरुष भलिबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। पञ्चकन्या ३ नुवाकोट घलेभन्ज्याङका खेलाडी तथा युवाहरुको सक्रियतामा यही










