पर्यटन, संस्कृति र परम्परा

रूपन्देहीमा सर्पदंश न्यूनीकरणका लागि विद्यालयस्तरमा सचेतना अभियान सुरु

रूपन्देही । पछिल्लो समय रूपन्देही जिल्लामा सर्प र सर्पदंशका घटनामा वृद्धि हुन थालेपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक अभियान सुरु गरिएको छ । धार्मिक संस्था रुद्र गणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नबिन

पश्चिम लण्डनमा मन्दिर निर्माणार्थ सत्सङ्ग तथा भजन–कीर्तन भव्य रूपमा सम्पन्न

लण्डन । पश्चिम लण्डनमा स्थापना हुन गइरहेको बृहत् नेपाली सांस्कृतिक तथा धार्मिक केन्द्र (मन्दिर) निर्माण अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले हन्स्लोमा आयोजित सत्सङ्ग तथा भजन–कीर्तन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कल्चरल सेन्टर यूकेको आयोजनामा

विकासमा फड्को मार्दै पञ्चकन्या गाउँपालिका, के-के छन् उपलब्धि ?

तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा भएको महान् जनयुद्धका हजारौं सहिदहरूको बलिदान र त्यसैको जगमा तत्कालीन सात राजनीतिक दल तथा माओवादीको संयुक्त नेतृत्वमा सम्पन्न २०६२/६३ को जनआन्दोलनपश्चात् नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । संविधानसभाबाट संविधान जारी

किरात याक्थुङ चुम्लुङ यूकेको सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न

लन्डन । किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेको सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट कार्यक्रम–२०२६ भव्य रूपमा सम्पन्न भएको छ । ११ जुलाई २०२६ मा संस्थाकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षता र अमेरिकाको मिचिगन विश्वविद्यालयमा लामो

ढोरपाटनको सौन्दर्यसम्बन्धी भिडियो सार्वजनिक

सञ्जय ह्याङ मगर काठमाडौं। नेपालकै अग्लो अल्टिच्युडमा पर्ने र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटन फाँटलाई विषयवस्तु बनाएर तयार पारिएको नयाँ म्युजिक भिडियो प्रोडक्सन हालै सार्वजनिक भएको छ। हरिया पाटन, बाक्लो हुस्सुको मनमोहक दृश्य र माया

बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण

पूर्ण गुरुङ लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आफ्ना स्वयंसेवकहरूका लागि एकदिने भ्रमण कार्यक्रम आयोजना गरेको छ । गत आइतबार (२८ जुन) इङ्गल्यान्डको डर्डल डोरमा आयोजित भ्रमणमा करिब ५८ जनाको सहभागिता रहेको थियो ।

चीन भ्रमण: ग्रेटवालदेखि लामा टेम्पलसम्मको अविस्मरणीय क्षण

— शिवकुमार गुरुङ र मीना गुरुङ मिति २९ जुन २०२६को सोमबारको दिन बेइजिङको ‘लेजेन्डेल होटल’बाट बिहान ७:३० बजे सुरु भएको हाम्रो यात्रा करिब डेढ घण्टाको सडक पार गर्दै ‘मुतियायु’ (Mutianyu) ग्रेटवालको प्रवेशद्वारमा पुग्यो। संसारको सात

चारधाम यात्रा – पहिलो दिन

यात्रा केवल गन्तव्यतर्फको पाइला होइन, धैर्य, सहकार्य र स्वीकारको पहिलो परीक्षा पनि रहेछ। चार धाम यात्राको हाम्रो पहिलो दिन योजनाअनुसार दिल्लीबाट सुरु हुनुपर्ने थियो। दिल्लीको होटेलमै हाम्रो सम्पूर्ण यात्राका लागि तय भएको बस आउन अनुरोध

चारधाम भ्रमणका लागि भारतको नयाँ दिल्ली पुग्यो बेलायतवासी नेपाली टोली

लन्डन । बेलायतवासी नेपाली टोली चारधाम भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेको छ । प्रशिष्ट यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको दर्शनका लागि शनिबार २८ सदस्यीय टोली नयाँ दिल्ली पुगेको भ्रमण टोलीमा सहभागी बीजीडब्लुएसका पीआर प्रकाश

नुवाकोट पञ्चकन्याको घ्याङ्स्वारा पार्कमा अब फ्रि वाईफाईको व्यवस्था गरिने

घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ मा अवस्थित घ्याङ्स्वारा पार्कमा अब फ्रि वाईफाईको व्यवस्था गरिने भएको छ । बुधबार गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेटमा घ्याङ्स्वारा पार्कमा हस्टपोट (फ्रि वाईफाई जोन) कालागि १ लाख

नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईद्वारा साल्पा-सिलिचुङ/सिलिछोलाई ५ लाख २ हजार सहयोग

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले साल्पा-सिलिचुङ/सिलिछोलाई ५ लाख २ हजार ३ सय ४४ रुपैयाँ सहयोग गरेका छन् । किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्षसमेत रहेका राई र

रिन्पोछेको उपस्थितिमा बीसीसी केन्ट पर्ली लिङ गुम्बामा प्राणप्रतिष्ठा पूजा सम्पन्न [२५ तस्बिरहरु]

लन्डन । दक्षिण भारतबाट बेलायत आएका प्रशिद्ध गुरु क्याब्जे ग्याङखाङ रिन्पोछेको उपस्थितिमा बीसीसी केन्ट पर्ली लिङ गुम्बामा प्राणप्रतिष्ठा पूजा सम्पन्न भएको छ । रिन्पोछेकै करकमलबाट पहिलो चरणको गुम्बा प्राणप्रतिष्ठा (राब्ने) पूजा साथै नाम्छ्योद ङोन्ड्रो तथा

error: Content is protected !!