
दक्षिण कोरियामा जुन २० र २१ मा ‘नुवाकोट एकता महोत्सव’ हुने, के के छन् आकर्षण ?
काठमाडौं । दक्षिण कोरियामा यही जुन २० र २१ मा ‘नुवाकोट एकता महोत्सव’ हुने भएको छ । नुवाकोट एकता समाज दक्षिण कोरियाको आयोजनामा महोत्सव हुन लागेको हो । के के महोत्सवका प्रमुख आकर्षणहरू: नेपाली सांगीतिक










