
लन्डनमा १७औँ नेपाली मेला हुँदै, ८० भन्दा बढी संघसंस्था सहभागी हुन आमन्त्रण
लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित तमु धीं यूकेले आयोजना गर्दै आएको १७औँ नेपाली मेला–२०२६ आगामी अगस्ट ३० आइतबार लन्डनस्थित केम्पटन पार्क रेसकोर्समा हुने भएको छ। नेपाली संस्कृति, रीतिरिवाज, परम्परा तथा










