लन्डन १५ जुलाई २०२४ । अढाई वर्षको कार्यकाल पूरा गरेर बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य नेपाल फर्किएका छन् । आइतबार अपराह्न राजदूत आचार्य, उनकी पत्नी सुनिता र एक सहयोगीसहित कतार एयरवेजमार्फत नेपाल फर्किएका हुन्
जय तामाङ लन्डन १४ जुलाई २०२४ । नेपाली समाज विल्टशायर स्विन्डनले आयोजना गरेको स्विन्डन कप फुटबल प्रतियोगिताको उपाधि एफसी केनिङस्टनले जितेको छ । स्विन्डनस्थित न्यु कलेजको खेल मैदानमा यही जुलाई १३ तारिख शनिबार भएको खेलमा

माया गुरुङ लन्डन १३ जुलाई २०२४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले आफ्नो वार्षिक क्यालेण्डर अनुसार २११औं भानु जयन्ती साथै ९३औं ईश्वर मानन्धर जयन्ती शनिबार १३ जुलाईमा भर्चुअल माध्यमद्वारा भव्यताका साथ सम्पन्न गरेको
लन्डन १३ २०२४ । बेलायतको लन्डनस्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यको बिदाइ समारोह सम्पन्न भएको छ । आइतबार दिउँसो सपरिवार नेपाल फर्कन लागेका राजदूतको बिदाइ गरिएको हो । बेलायतका आचार्यसहित ११ देशका राजदूतलाई नेपाल सरकारले
लन्डन ११ जुन २०२४ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले पहिलो एनआरएनए कप फुटबल प्रतियोगिता र एनआरएनए महोत्सवका लागि धमाधम सहयोग जुटाइरहेको छ । लन्डनको फेल्थाममा आउँदो ३ अगस्टका दिन हुने ती कार्यक्रमहरुका

लन्डन ११ जुलाई २०२४ । ‘माझी दाइ पोखरा फेवातालको’ गीतका गायक मिलन लामा चितवन एड ट्रस्ट (क्याट) युकेले यही २८ जुलाई २०२४ मा आयोजना गर्ने फायर वक तथा सांस्कृतिक कार्यक्रममा बेलायत आउने भएका छन् ।

लन्डन ९ जुलाई २०२४ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन यही आइतबार जुलाइ १४ मा हुँदैछ । फार्नबरोस्थित बिजिडब्लुएस भवनमा आयोजना हुने अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्दैछ । अधिवेशनबाट निर्वाचित हुने १५
तस्बिर : शिव भण्डारी लन्डन ९ जुलाई २०२४ । बेलायतको नयाँ सरकारले पनि गोर्खा मुद्दालाई बेवास्ता गरेमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले भोक हडताल गर्ने चेतावनी दिएको छ । लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आइतबार
कृष्णकुमार हेम्ब्या लन्डन ८ जुलाई २०२४ । कुमार लिङ्देन नेतृत्वको पार्टी निकट प्रवास संगठन परित्यागसँगै राष्ट्रिय पहिचान परिषद् प्रवास युके गठन भएको छ । संघीय लोकतान्त्रिक सामाजिक मञ्च युके र संघीय लिम्बुवान सामाजिक मञ्च युके