बेलायत

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित भएकोमा एनआरएन अध्यक्ष आचार्यद्वारा स्वागत

लन्डन २८ जुलाई २०२२ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय सभाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेकोमा त्यसको स्वागत गरेका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकले व्यापक छलफल

नेपाली ओपन कन्सर्टबाट मगर संघ युकेलाई साढे ३२ हजार पाउण्ड नाफा

लण्डन २७ जुलाई २०२२ । मगर संघ यूकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टबाट साढे ३२ हजार पाउन्ड नाफा भएको छ । संघको आफ्नै भवनमा आइतबार बसेको पहिलो त्रैमासिक बैठकले नेपाली ओपन कन्सर्टको समीक्षा गर्दै साढे

हार्दिक बधाई तथा शुभकामना: जतिन राना

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री लेख रानाज्यु र श्रीमती मीना रानाज्युका सुपुत्र जतिन रानाज्युले Portsmouth University बाट Business Management बिषय सफलतापुर्बक उतिर्ण गरि दिक्षान्त समारोहबाट दिक्षित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण घरपरिवारमा हार्दिक

दुरा सेवा समाज युकेको १४ बार्षिक उत्सव सम्पन्न,

कर्मा पहाडी शेर्पा लण्डन २४ जुलाई – दुरा सेवा समाज बेलायतले शनिवार २३ जुलाई २०२२ को दिन समाजको १४ औ बार्षिक उत्सव तथा समर भेटघाट कार्यक्रम दुरा सेवा समाज बेलायतका बर्तामान अध्यक्ष श्री फाराम दुराको

बिसीसी गुम्बाले छ्योखोर दुचेन पूजा आयोजना गर्ने

लन्डन २३ जुलाई २०२२ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले छ्योखोर दुचेन पूजा आयोजना गर्ने भएको छ । बुद्धका चार मुख्य तीथिमध्येको एक छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी तीथि आउँदो १ अगष्ट सोमबारका दिन पर्न

भूमे पर्वको उद्गमस्थल र गाउँघरहरु देखि बिदेश सम्मको यात्रा

बीर प्रसाद घर्ति मगर – बेलायत बिगतमा रुकुम रोल्पाका बिकट गाउँघरहरुमा मात्रै मनाईने मगर समुदायको मौलिक चाड भूमे पर्व अहिले काठमाडौँ दाङ जस्ता ठूला शहरी क्षेत्रमा मात्रै नभएर बिदेशमा पनि धुमधामका साथ मनाउन थालिएको छ

झूटो र द्वेषपूर्ण दाबीको बिबिसीले मूल्य चुकायो

लन्डन २२ जुलाई २०२२ । राजकुमारी डायनासँग विशेष टेलिभिजन अन्तर्वार्ता लिन बिबिसीका एकजना पत्रकारले झूटो र द्वेषपूर्ण विषयवस्तुलाई लिएर गरेको प्रयास अन्ततः गलत साबित भएको छ । विश्वसनीयताका निम्ति विश्वविख्यात प्रसारण संस्थाले एकजना शाही सुसारेलाई

चार्ल्टन नेपाली समाज यूकेको आइतबार वार्षिक समर कार्यक्रम

लन्डन २१ जुलाई २०२२ । चार्ल्टन नेपाली समाज यूकेको वार्षिक समर कार्यक्रम आइतबार जुलाई २४ तरिखमा आयोजना हुँदैछ । मध्याह्न १२ देखि साँझ ८ बजेसम्म स्थानीय मेरिडियन स्पोर्टस् क्लबको ग्राउन्डमा कार्यक्रम हुने चार्ल्टन नेपाली समाज

प्रचण्ड गर्मीका कारण बेलायतमा रेलसेवा अवरूद्ध

लन्डन २० जुलाई २०२२ । तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन

बेलायतमा हज्जारौँको सहभागितामा सिसेक्पा तङ्नाम सम्पन्न

मेडस्टोन(केन्ट) । याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्ये एक सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)लाई बेलायतमा भव्य रूपमा मनाइएको छ । करिब तीन वर्षपछि भएको सिसेक्पा तङ्नाममा हज्जारौँको सहभागिता रहेको भन्दै आयोजक किरात याक्थुङ चुम्लुङ यूकेले जनाएको छ ।

बेलायतमा तापक्रम ३९.१ डिग्री सेल्सियस

लन्डन १९ जुलाई २०२२ । बेलायतमा मंगलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ । मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो । ग्याटविक एयरपोर्टमा रेक्कर्ड

फेरि अर्को श्रद्धान्जली: डा. मुलीवीर राइ

डा. मुलीवीर राइ “बवि इश्वरको नाउ लेउ, निरन्तर सम्झीराख है, उनैको घर त हो तिमी जाने” मैले यसो भन्दाभन्दै उनी विस्तारै गइन् मेरो काखबाट टा..ढा । शान्तपुर्वक । …मानौँ यो सुनियोजित थियो ।  गङगबु प्लाजाको

error: Content is protected !!