प्रेस विज्ञप्ति: नेपाली राजदूतावास, लण्डन
१५ जुन २०२३ बेलायत। भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भएको छ। संयुक्त अधिराज्य बेलायतका नेपाली

