
एफएनजे यूके पत्रकारिता पुरस्कार सिफारिस समिति गठन, संयोजकमा डा कैनी
लन्डन १२ जून २०२३ । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बर्सेनि प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार साँझ शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले


