बेलायत

पाँचथर थर्पू समाज यूकेको नवौं बार्षिक भेटघाट सम्पन्न

योगेन्द्र विक्रम तावा लण्डन । पाँचथर थर्पू समाज यूकेको नवौ बार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। गत आइतबार १४ अगस्टको दिन अल्डर्शटको एम्पायर हलमा भएको कार्यक्रममा अतिथिहरुसहित झण्डै ६० जनाको उपस्थिति रह्यो ।

एनआरएन युकेको ३९ हजार पाउण्ड चोरीको विषयमा कोषाध्यक्ष खरेल माथि छानविन शुरु

भरतमणि चोङ्बाङ लण्डन । १७ अगष्ट २०२२ । गैर आवासिय नेपाली संघ (एनआरएन) युकेको खाताबाट बाहिरिएको ३९ हजार पाउण्ड (लगभग नेरु ६० लाख) सम्बन्धमा कानुनी रुपबाट छानविन शुरु भएको छ । एनआरएन राष्ट्रिय समन्वय परिषद

बीसीसी युकेले च्यारिटी डिनर नाईट आयोजना गर्दै

पूर्ण गुरुङ 17 Aug 2022. लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले वार्षिक परोपकारी रात्रिभोज अर्थात् च्यारिटी डिनर नाईटको आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बर ४ आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागिएको हो

बेलायतमा मुद्रास्फिति दर चालिस वर्ष यताकै उच्च, अझै बढ्ने आँकलन

लण्डन अगस्ट १७ । बेलायतमा मुद्रास्फिति चालिस वर्ष यताकै उच्च बनेको छ । अफिस फर न्याशनल स्ट्याटिटिक्सले बुधबार सार्वजनिक गरेको आँकडा अनुसार जुलाइमा बेलायतको मुद्रास्फिति दर १०.१ प्रतिशत पुगेको छ । यो सन् १९८२ फेब्रुअरी

एनआरएनए यूके महासचिव खुशी लिम्बु बर्खास्त, कोषाध्यक्ष खरेललाई स्पष्टीकरण

भरतमणि चोङ्बाङ लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले महासचिव खुशी लिम्बुलाई बर्खास्त गरेको छ  । गत ६ अगष्टमा अल्डरसटमा सम्पन्न संस्थाको ११ औं वार्षिक साधारणसभाले लिम्बुलाई बर्खास्त गर्ने निर्णय गरेको हो । साधारणसभाको निर्णय

बेलायतमा आगामी शुक्रबार मखमली साँझ हुने

लन्डन १६ अगस्ट २०२२ । बेलायतमा आगामी शुक्रबार (अगस्ट १९ तारिख)का दिन मखमली साँझ हुने भएको छ । मखमली इन्टरटेन्टमेन्टको आयोजनामा ह्यारोमा ‘मखमली साँझमा हुने भएको हो । उक्त सांगीतिक साँझमा भ्वाइस अफ नेपाल सिजन

संखुवासभा समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम सप्पन्न

नगेन्द्र नेम्वाङ लन्डन १६ अगस्ट २०२२ । संखुवासभा समाज सेवा बेलायतको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अथिति नैनसिङ गुरुङ र अध्यक्ष उत्तर बर्देवाले संयुक्तरुपमा दीप प्रजलन गरी उद्घाटन गरे । नेपालको

हार्दिक बधाई तथा शुभकामना: श्री केशर राना

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री केशर रानाज्यु तनहुँ समाज युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा

तिगेलाको “ह्याई चाइना इज नट रिप्लेसिङ अमेरिका” पुस्तक विमोचित

विश्वास दीप तिगेला – युके गत १४ अगष्ट २०२२ का दिन युकेको अल्डरसुट स्थित विश्वास दीप तिगेलाद्धारा लिखित ह्य चाइना इज नट रिप्लेसिङ अमेरिका पुस्तकको विमोचन भएको छ । युकेको लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले

बिसीसी युकेद्वारा चिल्ड्रेन समर क्याम्प आयोजना गर्दै

पूर्ण गुरुङ लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले ३ दिने चिल्ड्रेन समर क्याम्प आयोजना गर्ने भएको छ । २४, २५ र २६ अगष्टका दिन बिसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प आयोजना

एनआरएनए यूकेद्वारा एक वर्षको आर्थिक प्रतिवेदन सार्वजनिक

लण्डन अगस्ट १५ । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेले वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । कोषाध्यक्ष विष्णु खरेलले आइतबार सार्वजनिक गरेको प्रतिवेदनले विगत एक वर्षमा संस्थामा आम्दानीको तुलनामा खर्च पांच गुणा बढी भएको देखाएको

इलाम सोसाइटी यूकेको वार्षिक भेटघाटमा सांगीतिक रौनक

प्रमिला लाबुङ राई लन्डन । बेलायतमा बसोवास गर्दै आएका इलाम जिल्लावासीहरुले शनिबार वार्षिक भेटघाट कार्यक्रम गरेका छन् । इलाम सोसाइटी यूकेद्वारा आयोजित भेटघाट कार्यक्रममा इलाम तथा छिमेकी जिल्लावासी सहभागी थिए । बेलायतका लागि नेपाली राजदूत

error: Content is protected !!