बेलायत

२८ सौं बिश्व आदिवासी दिवस भब्य रुपले सम्पन्न

14 Aug 2022. जमुना पुन – बेलायत २८ सौं बिश्व आदिवासी दिवस बेलायतको अल्डर्सर्टस्थित प्यालेस रेस्टुरेन्टमा भब्य रुपले सम्पन्न भएको छ। यस दिवसलाई नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, नेपाल

नेपाली ईसाइहरुको दक्षिण पश्चिम क्षेत्रीय संयुक्त संगति सम्पन्न

जयराम तामांग – बेलायत गत अगस्त १३ तारिख शनिबारको दिन सुइण्डनको फ्रेश्ब्रूक चर्चमा एन सिसि युकेसंग आबद्द रहेका नेपाली ईसाइहरुको दक्षिण पश्चिम क्षेत्रिय संयुक्त संगति भव्यताका साथ् सम्पन्न भएको छ। ९ वटा चर्चहरुको सयुक्त संगतिमा

ग्रीनवीच कप भलिबल प्रतियोगिता अगष्ट २७ मा हुने

लण्डन अगस्ट १३ । ग्रीनवीच कप भलिबल प्रतियोगिता अगष्ट २७ मा हुने भएको छ । ग्रीनवीच भलिबल परिवारले आयोजना गर्दै आएको भलिबल प्रतियोगिता भेटेरान र खुला गरी दुई विधामा खेलाइने र सो भलिबल प्रतियोगितामा भाग

हार्दिक बधाई तथा शुभकामना: सूमी पुन

हार्दिक बधाई तथा शुभकामना हाम्रो नजिकको नातेदार तथा जवाई श्री डनर सिङ पुन र बहिनि श्रीमती कमला पुनकी सुपुत्री, भान्जी सूमी पुनले University of Portsmouth बाट Master of Pharmacy बिषयमा अध्ययन गरि First -Class Honours

भूपू गोर्खाहरुका माग बारेमा बेलायत र नेपाल सरकारबीच अगस्ट २२ मा बैठक हुने

लण्डन अगस्ट १२ ।   भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा बेलायत र नेपाल सरकारबीच हुने वार्ताको ‘टर्म्स अफ रिफरेन्स’ टिओआर बैठकको मिति तोकिएको छ । वार्ताका लागि टिओआर तयार पार्न अगस्ट २२ मा बैठक तय भएको

बेलायत र भारतबीच स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता

लन्डन ११ अगस्ट २०२२ । भारत र बेलाइतले गत महिना भारत-बेलाइत स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता सम्पन्न गरेको छ । वाणिज्य र उद्योग मन्त्रालयले बिहीबार सो बारे जानकारी दिंदै हाइब्रिड शैलीमा प्राविधिक वार्ताहरू

१९ अगस्टमा भूपू गोर्खाहरुले लन्डनमा प्रदर्शन गर्ने

लन्डन ११ अगस्ट २०२२ । गोर्खा भूतपूर्व सैनिकहरुले अगष्ट १९ तारिखका दिन बेलायतको राजधानी लन्डनमा प्रदर्शन गर्ने भएका छन् । गोर्खा भूतपूर्व सैनिकहरुको विभिन्न १० वटा संस्थाहरुको सोमबार बसेको बैठकले सर्वसहमतिले सो निर्णय गरेको हो

मनोक्रान्ती टीम युकेमा थप कार्यसमिती चयन

लण्डन अगस्त ९ । मनोक्रान्ती टीम युकेमा थप कार्य समिती चयन गरेको छ । सङ्सारलाइ बदल्नु छ सुरु आफैबाट गर्नु छ भन्ने नाराका साथ नेपालका युवा दार्सनिक डा. योगि बिकाशानन्दद्वारा प्रतिपादित मनोक्रान्ती दर्सन बेलायतबासी जन

संघीय लिम्बुवान र संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न

नगेन्द्र नेम्वाङ लन्डन ६ अगस्ट २०२२ । संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति यूकेको वार्षिक र संघीय लोकतान्त्रिक सामाजिक मञ्च प्रवास समितिको अर्धवार्षिकसभा सम्पन्न भएको छ । ६ अगस्ट २०२२ शनिबारका दिन आयोजित कार्यक्रमको पहिलो

एनआरएनए यूकेको ११ औं वार्षिक साधारणसभा सम्पन्न

लन्डन ७ अगस्ट २०२२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा शनिबार पञ्जीकृत सदस्यहरुको उत्साहजनक उपस्थितिका साथ साधारणसभा सम्पन्न भएको हो । एनआरएनए आइसीसी पूर्व

एनआरएनए यूकेको कार्यक्रममा उपस्थित नभएपछि राजदूत आचार्यप्रति आयोजक र सहभागीको आक्रोश

लन्डन ७ अगस्ट २०२२ । औपचारिक निमन्त्रण दिँदा पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको साधारणसभामा नेपाली राजदूत राजदूत ज्ञानचन्द्र आचार्य सहभागी नभएपछि संघ संस्थाहरुले विरोध जनाएका छन् । एनआरएनए यूकेको शनिबार अल्डरसटमा आयोजित साधारणसभामा प्रमुख

लादेन परिबारबाट दान स्वीकारेपछि विवादमा तानिए बेलायती राजकुमार

एजेन्सी लन्डन, २१   बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चाल्र्सले सेप्टेम्बर ११ का नाइके ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेपछि विवादमा तानिएका छन् । दान स्वीकार गरेसँगै ७३ वर्षीय

error: Content is protected !!