लन्डन बरो अफ हन्स्लो कार्यालयमा राजदूत आचार्य, मेयर विष्णु गुरुङद्वारा स्वागत
लन्डन २६ मे २०२२ – लन्डन बरो अफ हन्स्लो मेयर विष्णु गुरुङले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आफ्नो कार्यालय हन्स्लो हाउसमा स्वागत गरेका छन् । मेयर गुरुङले बुधबार राजदूत आचार्यसहित उपनियोग प्रमुख रोशन खनाललाई
