बेलायती महारानीको राज्यारोहणको सात दशक मनाइँदै
लण्डन मे २९ । बेलायती महारानी एलिजावेथ द्वितीयाले मुलुकको सिंहासन सम्हालेको ७० वर्षको उपलक्ष्यमा चार दिनसम्म विविध कार्यक्रम आयोजना गरिने भएको छ । महारानीको सात दशक लामो शासनकाल भव्यरुपमा मनाउन सैनिक परेड, प्रार्थना, विविध साङ्गीतिक


