मगर संघ युकेको सातौँ महाधिवेशनमा अध्यक्ष प्रत्यासी – बरिष्ठ उपाध्यक्ष सीता पुनको प्रतिबद्धताहरु
आदरणीय मगर संघ युकेका संरक्षकहरु, सल्लाहकारहरु, आजिवन सदस्यहरु, शाखा अध्यक्षहरु, शाखा समितिका पदाधिकारी र सदस्यहरु तथा सातौँ महाधिवसेवनमा भाग लिने सबै प्रतिनिधिज्यूहरु । म सीता पुन मगर को तर्फबाट झोर्ले, जदो, सिमिङ्गपाउ तथा हार्दिक नमन।

