बेलायत

कुनै बाहानामा त्रिपक्षीय वार्ता नबिथोल्न गेसोको चेतावनी

 लण्डन २५ मार्च । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले कुनै पनि बहानामा आसन्न त्रिपक्षीय वार्ता नबिथोल्न सचेत गराएको छ । गेसो पूर्व सभापति पदमबहादुर गुरुङ र ब्रिगेड अफ गोर्खाजका लेफ्टीनेन्ट जेनरल आर वार्डलका

बेलायतको मिनी बजेटबारे यसो भन्छन् नेपाली विज्ञहरु

लण्डन चैत १० ।   बेलायतका अर्थमन्त्री ऋषि सुनकले वसन्तकालिन मिनी बजेट पेश गरेका छन् । बुधबार बेलायती संसदमा मिनी बजेट पेश गर्दै उनले सर्वसाधारणलाई राहत दिने केही योजना घोषणा गरेका छन् । जसमा इन्धनमा

युक्रेनका राष्ट्रपति जेलेन्स्की र बेलायतका प्रधानमन्त्री जोनसनबीच फोनवार्ता

कियभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ । उहाँले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी दिनु भएको छ । उहाँले बुधबार भन्नुभएको

राजदूत आचार्यलाई गोर्खा ब्रिगेडको मुख्यालयमा ‘गार्ड अफ अनर’

लण्डन चैत ९ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बेलायती सेनाअन्तर्गतको ‘ब्रिगेड अफ गोर्खाज’ को मुख्यालय भ्रमण गरेका छन् । गत महिना मात्र आफ्नो पदबहाली गरेका आचार्य मंगलबार पहिलोपटक बेलायतको स्यान्डहर्स्टस्थित गोर्खा ब्रिगेड मुख्यालय

विदेशमा बस्ने नेपालीका मागको पक्षमा एमालेको पूर्ण साथ : सांसद लामा

लन्डन २३ मार्च । बेलायत भ्रमणमा रहेकी नेकपा एमालेकी सांसद नविना लामाले गैरआवासीय नेपालीका नागरिकता निरन्तरता, मताधिकार जस्ता मागहरु पूरा गराउन राष्ट्रिय सहमति आवश्यक पर्ने बताएकी छन्। एमालेनिकट प्रवासी नेपाली मञ्च बेलायतले मंगलबार साँझ साउथ

हार्दिक समबेदना: क्या. याम बहादुर बुढाथोकी

हार्दिक समबेदना नेपाल मगर संघका निबर्तमान अध्यक्ष क्या. याम बहादुर बुढाथोकी साहेबको आसमयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै

रुसी र युक्रेनी राष्ट्रपतिबीच वार्ता गर्ने बेला भएको छैन: क्रेमलिन

२१ मार्च २०२२ नेपाल। रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको रुसी राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी

कार्यकक्षमा नै वडाध्यक्षको निधन

२१ मार्च २०२२ नेपाल। मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । आज कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उहाँको निधन भएको हो । बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पु¥याइएको भए पनि

राष्ट्रिय सङ्ग्रहालयलाई सार्कस्तर बनाउनुपर्छ : मन्त्री आले

२१ मार्च २०२२ नेपाल। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) स्तरको सङ्ग्रहालय बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सङ्ग्रहालयको ८३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा

नायक पल शाहको फाइल सरकारी वकिलसमक्ष पेस

२१ मार्च २०२२ नेपाल। नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका नायक पल शाहविरुद्धको अनुसन्धान सकेको छ । अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमनमा वृद्धि

२१ मार्च २०२२ नेपाल। पदयात्राका लागि अन्नपूर्ण पदमार्गमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा

नेपाली नयाँ वर्ष मनाउन जीआरएनसीको तयारी बैठक

अल्डरसट २१ मार्च । ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी (जीआरएनसी)ले नेपाली नयाँ वर्ष मनाउनेबारे तयारी बैठक गरेको छ । गत शनिबार १९ मार्च २०२२ मा एम्पाएर हल अल्डरसटमा बेलुकी ४:३० देखि ६ सम्म नेपाली नयाँ वर्ष

error: Content is protected !!