बेलायतद्वारा रुसी राष्ट्रपति पुटिनका छोरीहरूमाथि प्रतिबन्ध
लण्डन अप्रिल ९ । बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूलाई प्रतिबन्धको सूचीमा राखेको छ । रुसले युक्रेन हमला गरेको भन्दै बेलायतले पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको हो । बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र

