
पत्रकार महासंघ बेलायतद्वारा एलबीको परिवारलाई आर्थिक सहयोग
काठमाडौं ६ जनवरी । कोरोना भाइरस संक्रमण भएपछि उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा आइतबार एक कार्यक्रमबीच बेलायत शाखाले
