बेलायत

नेपालका महामारी प्रभावित पत्रकारलाई सहायता दिने पत्रकार महासंघ बेलायतको निर्णय

लन्डन असार ४ । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायतको पाँचौं कार्यसमितिको पहिलो बैठक बिहीबार सम्पन्न भएको छ । अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न बैठकले कोभिडबाट अति प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगमा आर्थिक सहायता उपलब्ध

रेडिङ नेपाली समाज यूकेले नेपाल पठायो ५ वटा अक्सिजन कन्सन्ट्रेटर

लन्डन असार ४ । नेपालको कोभिडविरुद्ध लडाईंमा साथ दिँदै रेडिङ नेपाली समाज (जी आर एन सी ए) यूकेले प्रतिमिनेट १० लिटर क्षमताको ५ वटा अक्सिजन कन्सन्ट्रेटर पठाएको छ । नवलपरासी डाँडासुस्ता पूर्वस्थित मध्यविन्दु जिल्ला अस्पताललाई

बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ८९ हजार ८१४ पुग्यो

लन्डन असार ३ । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । बुधबार ९ हजार ५५ जना नयाँ संक्रमित थपिएका डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जनाएको छ । यससंगै बेलायतमा

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री

लन्डन २ असार ।   बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन जि ७ को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै

बेलायतद्वारा सहायता बजेट कटौती : नेपाल सहित दक्षिण एशियाका जनस्वास्थ्यमा असर

लन्डन असार २ । बेलायत सरकारले कोभिड–१९ महामारीको सङ्कटसँग सामना गरिरहेका नेपालसहित दक्षिण एशियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ । उसले अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घ (आइपिपिएफ) मार्फत्

धादिङ नुवाकोट समाज यूके अध्यक्षमा धनबहादुर तामाङ निर्विरोध निर्वाचित

लन्डन असार १ । धादिङ नुवाकोट समाज यूके अध्यक्षमा धनबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् । पाँचौं अधिवेशनले पूर्व धुवाकोट गाविस अध्यक्ष, गाविस राष्ट्रिय महासंघका केन्द्रीय कोषाध्यक्ष तथा जिल्लामा विकास र जन प्रेमी मानिने समाजसेवी

सिर्जनशिल लेष्टर नेपाल यूकेको अध्यक्षमा नारायण फुँयाल

लन्डन । सिर्जनशिल लेष्टर नेपाल यूकेको अध्यक्षमा नारायण फुँयाल सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न सातौँ अधिवेशनले फुँयालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष शिवलाल गौतम, महासचिव पुण्डरी अर्याल, सचिव

बेलायतमा थप चार साता लकडाउन गरिने

लण्डन जेठ ३१ । बेलायतमा कोरोना भाइरस कोभिड–१९ नियन्त्रणका लागि लगाइएको लकडाउन अझै पूर्णरुपमा नहट्ने भएको छ । यसअघि जुन २१ बाट पूर्णरुपमा लकडाउन हटाउने तयारी गरिएको भए पनि वरिष्ठ मन्त्रीहरुले थप चार साता लकडाउन

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा ध्रुवराज अर्याल, एभरेस्टका गुरुङ कोषाध्यक्ष र नेम्वाङ सदस्यमा निर्वाचित

लन्डन जेठ ३० । नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा ध्रुवराज अर्याल विजयी भएका छन् । आइतबार १३ जुनमा भएको पाँचौं अधिवेशनबाट अध्यक्षमा अर्याल निर्वाचित भएका हुन् । उनले २६ मत प्राप्त गरेका छन् । उनका

बेलायतका पाँच अग्रज मिडियाकर्मीलाई पत्रकार महासंघ बेलायतको सम्मान

लन्डन जेठ ३० । नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौँ अधिवेसनको अवसर पारेर बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई आज सम्मान गर्दैछ । यसरी सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी,

error: Content is protected !!