बेलायतमा रसमुर बोरो काउन्सिलले नेपाली समुदायको कथा समेटिएको तस्वीर प्रदर्शन गर्ने
लण्डन भदौ १६ । बेलायतमा नेपाली समुदायको अत्यधिक बसोबास रहेको रसमुर बोरो काउन्सिलले स्थानीय सँस्कृतिलाई उत्सवका रुपमा मनाउन नेपाली समुदायको कथा समेटिएको तस्वीर प्रदर्शन गर्ने भएको छ । ‘वियोण्ड द लेन्स’ नाम दिइएको सो परियोजनाअन्तर्गत

