
क्याट यूकेको अध्यक्षमा रितेशराज पाण्डे निर्वाचित
लन्डन असार २१ । चितवन एड ट्रस्ट ( क्याट) यूकेले नयाँ नेतृत्व पाएको छ । आइतबार सम्पन्न निर्वाचनबाट संस्थाको नवौं कार्यसमितिमा रितेशराज पाण्डे निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार शालिक सापकोटालाई १८ मतले पछि
