श्रमिकहरुको उद्धारका बिषयमा सामाजिक संजालमा आएका प्रतिक्रिया प्रति एनआरएनएको ध्यानाकर्षण
लण्डन फागुन ६ । गैरआवासीय नेपाली संघ एनआरएनएले श्रमिकहरुको उद्धारका बिषयमा बिभिन्न व्यक्तिहरुबाट सामाजिक संजालमा आएका विभिन्न खाले कुरा प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै संघले विदेशमा





