बेलायत

‘लक-डाउन जिन्दगी !’ : अमित थेबे ‘मिहाङ’

महाशून्यतामा घुम्दै छ पृथ्वी । कोठा कैदखाना भएका छन् दिमाग सिनेमा घर भएका छन् झ्यालबाहिरको सडक मृत अजिङ्गरजस्तो सुपरमार्केट, पब, रेस्टुरेन्ट चिहानजस्तो रेलका डिब्बा, जहाजको जीउ घाइते सिपाहीजस्तो गगनचुम्भी भवन निर्जन टाकुराजस्तो सबै सामूहिक मौन

कोरोना भाईरसको गूप्तबासमा मातृभूमिको मानचित्र: जयराम तामाङ्ग

जयराम तामाङ्ग, धादिङ्ग हाल स्विण्डन् युके   विश्वभर कोरोना भाईरसको महामारीले हजारौंको प्राण लिईसकेको छ, लाखौंले मृत्युसँग कुस्ती खेल्दैछन भने लाखौले मृत्युलार्इृ जितेर घर फर्किसकेका छन् । मृत्युले सानो ठूलो, महिला पुरुष वा वृद्धवृद्धाहरु केहि

धरानेको ‘सानो संसार’ म्युजिक भिडियो सार्वजनिक

रोशन मेवाहाङ – धरान  । गायक मनोज महोत्तेको स्वर रहेको ‘सानो संसार’ बोलको म्युजिक भिडियोलाई इनलाई क्रेशन रेकर्डसले आफ्नो सामाजिक  संन्जाल युट्युव मार्फत  सार्वजनिक  गरेका छन् । मोफसलमा रहेर कलाकारितामा संघर्ष गरिरहेका पाभेल उदास र

‘आफू पनि घरबाहिर ननिस्कनु, अरुलाई पनि घरमा आउन नदिनु’ डा. मनोहर बुढाथोकी

कोरोना भाइरसका कारण अहिले विश्व त्रस्त छ । बेलायतमा मात्र यो पंक्ति तयार पारिरहँदा सो भाइरसका कारण ३३५ जनाको ज्यान  गइसकेको छ भने ६ हजार ६५० मा सो भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म

लन्डनको साउथ ह्यारोमा एक नेपालीको मृत्यु, कारण खोजिँदै

लन्डन । साउथ इस्ट लन्डनको प्लमस्टिडमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको छ । उनलाई निवासमै अस्वस्थ भएपछि एम्बुलेन्स बोलाई शनिबार क्‍वीन एलिजावेथ अस्पताल, वुलवीच लन्डनमा लगिएकोमा सोमबार राति उनलाई चिकित्सकले मृत घोषणा

सरकारको निर्देशन फलो गरौं, अटेरी नगरौँ : अध्यक्ष गुरुङ

लन्डन । कोरोनाको बढ्दो संक्रमण रोक्ने उद्धेश्यसहित बेलायत सरकारले जारी गरेका निर्देशनहरु पछ्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष पुनम गुरुङले अपील गरेकी छन् ।  बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दै

समाजवादी पार्टी, प्रवास बिशेष प्रदेश समितिले विदेशमा विचल्लीमा परेकालाई उद्धार गर्ने

एटा सम्वाददाता । लण्डन । समाजवादी पार्टी, प्रवास बिशेष प्रदेश समितिले विदेशमा विचल्लीमा परेका श्रमिक तथा विद्यार्थीहरुको उद्धार गर्न माग गर्दै एक विज्ञप्ति जारी गरेको छ । कोरोना भाईरस सक्रमणको कारण विदेशमा काम गर्ने फ्याक्ट्री

नेपाली वेलफेयर सोसाईटी युकेले अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने

एटा संवाददाता । लण्डन । कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेकाहरुलाई नेपाली वेलफेयर सोसाईटी युकेले  सहयोग गर्ने भएको छ । सोसाईटीका अध्यक्ष धन बहादुर सार्कीले, ‘यस समय प्रकृतिले हामीलाई साथ दिईरहेको छैन । संसारलाई नै त्राहि

एनआरएन यूके पदाधिकारीको विशेष बैठक : समस्यामा पर्नेहरुलाई सिधै सम्पर्क गर्न आव्हान

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतका पदाधिकारीहरुको विशेष बैठकले कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्यामा संघका तर्फबाट प्रदान गर्ने सहयोगका सम्बन्धमा विभिन्न निर्णय गरेको छ । शनिबार कार्यसमितिको बैठक गरेको २४ घण्टा नहुँदै आईतवार २२

आरजीएनएसले कोरोनाका बारेमा सचेतना र सहयोग अभियान गर्ने

लन्डन । कोभिड –१९ अर्थात् कोरोना भाइरसका कारण नेपाली समुदाय रखासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न रोयल बरो अफग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस )ले स्वयम्सेवी प्रयास शुरु गर्नेभएको छ। नेपाली,भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुकोबाक्लो बसोबास

बेलायतमा नेपाली सामाजिक अभियन्ता महिलामा कोरोना

लन्डन । बेलायतमा सामाजिक अभियन्ता एक नेपाली महिलालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि उनी लन्डनको

error: Content is protected !!