बेलायत

नेपाली दूतावास युकेद्वारा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति गठन

कोरोना प्रकोप सम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति, संयुक्तअधिराज्य–वेलायत_ संयुक्त अधिराज्य –वेलायत_माकोरोनाभाइरसको संक्रमण फैलिरहेको सन्दर्भमावेलायतमा रहनुभएका नेपालीहरुमाझ सूचनाआदानप्रदान, आवश्यक सहयोग र समन्वयकायम गर्न राजदूत डा. दुर्गा बहादुर सुवेदीकोअध्यक्षतामा देहायका महानुभावहरु सदस्यरहनुभएको कोरोना प्रकोप सूचना

जातीय तथा रंगभेद उन्मूलन दिवसबारे धनको विचार

लन्डन । २१ मार्च, १९६० मा दक्षिण 
अफ्रिकाको सार्पभिल्लेमा रंगभेद नीतिको विरोधी आन्दोलनलाई सरकारले दमन गर्दा ६९ जना काला जातिका व्यक्तिहरुको ज्यान गएको थियो । सोही घट्नाको सम्झनामा संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद

कोरोनाबाट बच्‍न र बचाउन एनआरएन यूकेको आकस्मिक बैठक : यस्ता छन् हेल्पलाइन सञ्‍चालनसहित ११ निर्णय

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएन यूके) ले प्राणघातक कोरोना भाइरस महामारीमा सहयोग गर्न हेल्पलाइन सुरु गरेको छ । शनिबार २१ मार्च २०२० मा सम्पन्न संघको आकस्मिक बैठकले बेलायतका नेपालीहरुलाई परेका समस्यामा सल्लाह

विद्यार्थीहरुलाई सहयोग गर्न नेपाली समाजसेवी, उद्यमी तथा व्यवसायीहरु तम्सिए

  लण्डन । बेलायतस्थित नेपाली समाजसेवी, उद्यमी तथा व्यवसायीहरुले कोरोना भाइरसका कारण बेरोजगार भएका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने विभिन्न सामाजिक संजालमार्फत जनाएका छन् । चीनको हुवाङबाट शुरु भएको नोवल कोरोना भाइरसका कारण दस हजारभन्दा बढीको

कोरोनाबाट रसमुरका नेपालीलाई पर्नसक्ने आपतमा सहयोग गर्न अघि सरे स्वयंसेवीहरु

लन्डन । कोरोना भाइरसका कारण अल्डरशट, फार्नबरो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय, खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न स्वयम्सेवी प्रयास शुरु गरिएको छ। भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुको बाक्लो बसोबास रहेको उक्त क्षेत्रमा बसोबास

एनआरएनए अभियन्ता शेर सुनारले वृद्ध वृद्धालाई निशुल्क भोजन उपलब्ध गराउने

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत पूर्वउपाध्यक्ष तथा एनआरएनए अभियन्ता शेरबहादुर सुनारले भूतपूर्व गोर्खा लगायत वृद्ध वृद्धालाई निशुल्क खाना खुवाउने भएका छन् । बेलायत सरकारले कोरोना भाइरसका कारण विशेष गरी वृद्ध वृद्धालाई घरमै बस्न अनुरोध

एनआरएनए यूकेले स्वयंसेवी अभियान सुरु गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कोरोना भाइरसको संक्रमणबाट नेपाली समुदायलाई जोगाउन स्वयंसेवी अभियान सुरु गर्ने भएको छ । एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले पहलकदमी लिंदै स्वयंसेवी अभियान अघि बढाएकी हुन् । एनआरएनए यूके

‘जमघट, कार्यक्रम नगरौं, साबुन पानीले राम्रोसंग हात धुने बानी बसालौं’ डा. राघबप्रसाद धिताल

चिनको वुहान प्रान्तबाट गत वर्ष सुरु भएको कोरोना भाइरसले विश्वभरका मानिसलाई आतंकित बनाएको छ । चीनपछि यूरोपमा (हालसम्म) सबैभन्दा धेरै इटालीमा संक्रमण  देखिएको छ । इटालीमा एक हजार भन्दा बढीको मृत्यू भैसकेको छ । बेलायतमा

तमु समाज यूकेमा खेन्पोद्वारा दोमाङ पूजापाठ

शिबशरण गुरुङ लन्डन । बेलायत भ्रमणमा रहेका गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र नेपालका महासचिब श्रद्धेय धर्मगुरु खेन्पो दशरथ गुरुङ लामाले साङ सरक्यम पूजा, दोमाङ पूजा, गुरु रिम्पोछे पूजा, तारा (ढोल्मा) पूजा, महाकल पूजा

बेपत्ता युवक मृत फेला

अमित याक्थुङ्बा आसफोर्ड (बेलायत) । बेपत्ता भएको दुई दिनपछि आसफोर्ड निवासी युवा युगल लिम्बु मृतावस्थामा प्रहरीले फेला पारेको छ । केन्ट प्रहरीले खोलाछेउ तैरिरहेको अवस्थामा मार्च ९ तारिखमा लिम्बुको शव बरामद गरेको हो । सात

भ्वाइस अफ नेपाल समूहलाई सम्मान

एटा संवाददाता बेजिङस्टोक । नेपालबाट बेलायतको सांगीतिक भ्रमणमा रहेका भ्वाइस अफ नेपाल सिजन–२ समूहलाई वनेम परिवार यूके, तुम्बापो समाज यूके, शुभचिन्तक तथा शुभेच्छकहरुले एक कार्यक्रमबीच सम्मान गरेका छन् । विश्वभर सांगीतिक प्रस्तुति दिनेक्रममा बेलायत आएका

error: Content is protected !!