बेलायत

कोरोनाभाइरसबाट विश्‍वमा ४२ हजार ३४४ को मृत्यु, बेलायतमा २ हजार ३५२ ले ज्यान गुमाए

आठ लाख ६० हजार १६६ सङक्रमित काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण बुधबारसम्म विश्वभर मृत्यु हुनेको सङ्ख्या ४४ हजार १५० पुगेको छ । संसारभर आठ लाख ८२ हजार ७८१ जना कोरोना भाइरसबाट सङ्क्रमित

नेपाली दूतावास लन्डन सातै दिन खुल्ने, अत्यावश्यक अवस्थामा सम्पर्क गर्न अनुरोध

एटा संवाददाता लन्डन । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लन्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका

साउथ ईष्ट रिजनल तमुधिं युकेद्वारा हेल्पलाईन शुरुवात

एटा संवाददाता । लण्डन । साउथ ईष्ट रिजनल तमुधिं युकेले कोरोना भाइरसका कारण सेवा आवश्यक भएका बिशेष गरी आप्mना संस्था भित्रका जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप एक हेल्पलाईनको प्रारम्भ गरेको छ । गत १९

‘अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनोस्, मानसिक स्वास्थ्यको ख्याल गर्नोस्’: डा. मोहन थापा

डा. मोहन थापा लन्डनस्थित वाटफोर्ड जनरल अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टमा क्लिनिकल डिरेक्टर हुन् । करिब दुई दशकदेखि चिकित्सा पेशामा आवद्ध थापा सन् २०१३ देखि वाटफोर्ड जनरल अस्पतालमा कार्यरत छन् । नेपाल छंदा

“एन्टीबडी टेस्ट चाहीं हाम्रो शरीरमा कुनै संक्रमण छ कि छैन भनेर गरिने टेस्ट हो” डा. विभु पौड्याल

ब्रिटेनको युनिभर्सिटी अफ बर्मिङ्घममा क्लिनिकल फार्मेसी विषयका सिनियर लेक्चरर डा विभु पौड्याल इन्टरन्यास्नल जर्नल अफ क्लिनिकल फार्मेसीका उपसम्पादक पनि हुन् । युरोपियन सोसाइटी अफ क्लिनिकल फार्मेसी रिसर्च कमिटिका अध्यक्ष पनि रहेका पौड्याल औषधि प्रयोग सम्बन्धि

१८ औं गोर्खा कप फुटबल प्रतियोगिता स्थगित

ज्ञाम गुरुङ, लण्डन । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण तमु धिं युकेले सन् २००३ सालदेखि प्रत्येक बर्ष आयोजना गर्दै आएको गोर्खा कप फुटबल प्रतियोगिता अर्को मितितय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । तमु

एनआरएनए यूकेको कोरोना हेल्पलाइन विस्तार , क्षेत्रीय संयोजक बनाइने

लण्डन । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न विषम परिस्थितिमा विभिन्न समस्यामा पर्ने नेपालीहरुको सहयोगका लागि एनआरएनए यूकेले सुरु गरेको हेल्पलाइन बिस्तार गरिने भएको छ । शनिबार भिडियो कन्फरेन्समार्फत बसेको आइसिसी सदस्य र राज्य परिषदका पदाधिकारीसहितको

कोरोना प्रकोपबाट बेलायतमा मृतकको संख्या १ हजार नाघ्यो

लन्डन । विश्‍वव्यापी महामारीको रुप लिइरहेको कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ हजार १९ पुगेको छ । शुक्रबार यो संख्या ७५९ रहेकामा एकैदिन २६० जनाले ज्यान गुमाएका हुन् । बेलायतमा हालसम्म १७ हजार ८९

साबुनपानीले हात धुनु नै कोरोनाबाट बच्ने उत्तम उपाय’ डा. प्रियम्वदा पौड्याल

अहिले कोरोना भाइरसले विश्वलाई त्राहीमाम बनाएको छ । के विकसित के अविकसित विश्वका प्राय: सबै देश यस भाइरससित जुधिरहेका छन् । बेलायत पनि अहिले यो भाइरसको चपेटामा परेको छ । त्यसैले यहाँ बसोबासरत नेपालीहरुलाई सो

कोरोना संकटमा सहयोग गर्न एनआरएनए यूकेले कोष संकलन गर्ने

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण उत्पन्न समस्यामा पर्ने नेपालीहरुको सहयोगका लागि एनआरएनए यूकेले कोष संकलन गर्ने भएको छ । सहयोगका लागि यसअघि नै विशेष कार्यदल गठन गरिसकेको एनआरएनए यूकेले आर्थिक संकलनको कार्य सुरु

बेलायती प्रधानमन्त्री जोन्सनमा पनि कोरोना पोजिटिभ

एटा संवाददाता । लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरस परिक्षणमा पोजिटिभ देखिएका छन् । उक्त कुरा उनले आज व्टिट्मार्फत बताएका हुन् । कोरोना भाइरसको लक्षण देखिए पछि एनएचएसका प्रमुखको सल्लाह अनुसार परिक्षण गराउँदा

सहयोगका नाममा सस्तो लोकप्रियता नखोजौं : राजदूत डा सुवेदी

लिलामान शेरपुञ्जा, लण्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कोरोना भाइरसका कारण उत्पन्न विपतका बेला सहयोगको नाममा सस्तो लोकप्रियताको खेती नगर्न आव्हान गरेका छन् । बेलायतमा रहेका नेपाली विद्यार्थीहरु समस्यामा परेको भन्ने प्रसंगमा

error: Content is protected !!