बेलायत

युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ १७ डिसेम्बर २०२५ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय

भूपू गोर्खाका माग सम्बन्धमा बेलायतमा त्रिपक्षीय वार्ता सकारात्मक, छिट्टै अर्को वार्ता गरिने

लन्डन १७ डिसेम्बर २०२५ । भूतपूर्व गोर्खाहरुको मागका विषयमा बेलायतमा भएको मन्त्रीस्तरीय वार्ता सकारात्मक भए पनि टुंगोमा पुग्न सकेन । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा मंगलबार दिउँसो १६ डिसेम्बरमा गोर्खा प्रतिनिधिसमेतको सहभागितामा भएको त्रिपक्षीय वार्ता थप

बेलायतस्थित क्रेनिङटन आमा समूहद्वारा मानवसेवा आश्रम बागलुङलाई आर्थिक सहयोग

लन्डन १२ डिसेम्बर २०२५ । यूकेस्थित क्रेनिङटन आमा समूहले मानवसेवा आश्रम बागलुङ शाखालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बागलुङ शाखाको सेवा व्यवस्थापनलाई अझ सुदृढ बनाउन समूहको प्रतिनिधित्व गर्दै नेपाल आएकी चन्द्रमाया

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन १२ डिसेम्बर २०२५ । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल्लेखनीय गति थप्ने अपेक्षा नगरेको जनाइएको छ । बीसीसीका

error: Content is protected !!