बेलायत

बेलायतमा सडक दुर्घटनामा निधन भएका युबिन तामाङको अन्त्येष्टि सम्पन्न

लन्डन २१ डिसेम्बर २०२५ । एक ब्रिटिश र्यापरले  चलाएको गाडीले ठक्कर दिंदा निधन भएका  युबिन तामाङलाई अन्तिम बिदाइ गरिएको छ। युबिनको जीवनको सम्मान र सम्झनाका लागि शुक्रबार लन्डनको इस्ट एन्ड रोडस्थित सेन्ट मेरीलेबोन क्रेमेटोरियममा अन्त्येष्टि

error: Content is protected !!