नेपाली दूतावास लन्डनले १७ जनवरीमा अल्डरसटमा घुम्ती शिविर सञ्चालन गर्ने
लन्डन २० डिसेम्बर २०२५ । नेपाली दूतावास लन्डनले आगामी १७ जनवरी २०२५ मा अल्डरसटमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । नेपाली समुदायको बाक्लो बसोबास रहेको अल्डरसट र फार्नबोरो लगायत क्षेत्रमा रहेका विशेषत: ज्येष्ठ र

