बेलायत

बेलायतस्थित क्रेनिङटन आमा समूहद्वारा मानवसेवा आश्रम बागलुङलाई आर्थिक सहयोग

लन्डन १२ डिसेम्बर २०२५ । यूकेस्थित क्रेनिङटन आमा समूहले मानवसेवा आश्रम बागलुङ शाखालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बागलुङ शाखाको सेवा व्यवस्थापनलाई अझ सुदृढ बनाउन समूहको प्रतिनिधित्व गर्दै नेपाल आएकी चन्द्रमाया

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन १२ डिसेम्बर २०२५ । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल्लेखनीय गति थप्ने अपेक्षा नगरेको जनाइएको छ । बीसीसीका

भूतपूर्व ब्रिटिस गोर्खाको मागबारे १६ डिसेम्बरमा बेलायतको रक्षा मन्त्रालयमा त्रिपक्षीय वार्ताको तयारी

फाइल फोटो लन्डन १२ डिसेम्बर २०२५ । भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बोधनका लागि १६ डिसेम्बर २०२५ मा बेलायतको रक्षा मन्त्रालयमा त्रिपक्षीय वार्ताको तयारी भइरहेको बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवादीले जानकारी दिएका छन्। गत

साहित्यकार तथा एभरेष्ट टाइम्स यूकेका अतिथि सम्पादक हितानलाई मातृशोक

लन्डन ११ डिसेम्बर २०२५ । साहित्यकार तथा एभरेष्ट टाइम्स यूकेका अतिथि सम्पादक विजय हितानलाई मातृशोक परेको छ । विजयकी आमा प्रेमकुमारी हितान मगरको ८१ वर्षको उमेरमा बिहीबार २५ मंसिर २०८२ (११ डिसेम्बर २०२५) बिहान ३:४५

नेपाली समाज नटिङ्‍घम इस्ट मिडल्याण्ड यूकेमा नयाँ कार्यसमिति, अध्यक्षमा अधिकारी

लन्डन १० डिसेम्बर २०२५ । नेपाली समाज नटिङ्‍घम इस्ट मिडल्याण्ड यूकेको अध्यक्षमा लोकनाथ अधिकारी निर्वाचित भएका छन् । सोमबार ८ डिसेम्बर २०२५ मा भएको समाजको नवौं अधिवेशनबाट अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको

पासा पुचः गुथि यूके साउथ इष्ट च्याप्टरले मनायो योमरी पुन्ही

लन्डन १० डिसेम्बर २०२५। पासा पुचः गुथि यूके साउथ इष्ट च्याप्टरले योमरी पुन्ही मनाएको छ । प्लमस्टिडस्थित गोर्खा क्याप्रीकर्न क्लबमा योमरी बनाउने र खाने प्रतियोगितासहित नेवा समुदायको महत्वपूर्ण चाड योमरी पुन्ही शनिबार मनाइएको हो ।

पाँचथर समाज सेवा यूकेद्वारा क्यान्सरपीडित पत्रकार सेर्मालाई २ लाख ४८ हजार सहयोग हस्तान्तरण

लन्डन ९ डिसेम्बर २०२५ । पाँचथर समाज सेवा यूकेले क्यान्सरपीडित पत्रकार कबिन्द्र सेर्मालाई २ लाख ४८ हजार सहयोग हस्तान्तरण गरेको छ । बीएफबीएस गोर्खा रेडियोको स्टेसनमा मंगलबार पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्बाङले सहयोग

बेलायतमा र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

लन्डन ९ डिसेम्बर २०२५ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय प्रहरी लन्डनले, दुर्घटनामा संलग्न भएका गेट्स नामले चर्चित कलाकार स्यामुयलले

तमुधी यूकेको आयोजनामा २०२५ डिसेम्बर २७ मा ल्होछार पर्वमा गायक केश बहादुर गुरुङ र गायिका Salome गुरुङको प्रस्तुति

तमुधी एसोसिएसन यूकेले २०२५ को ल्होछार पर्वलाई भव्यरूपमा मनाउन विशेष सांस्कृतिक कार्यक्रमको घोषणा गरेको छ। यो कार्यक्रम २७ डिसेम्बर २०२५ मा एम्पायर हल, हाई स्ट्रीट, अल्डरसट (GU11 1DJ) मा आयोजना हुने छ। कार्यक्रममा नेपाल तथा

error: Content is protected !!