नेपाल प्रतिभा प्रतिष्ठान, बेलायतको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार क्रमशः थापा र सुब्बालाई
काठमाडौँ १५ जनवरी २०२५ । नेपाल प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको प्रतिभा सम्मान राजेश्वर थापा र प्रतिभा पुरस्कार सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई प्रदान गरेको छ । शनिबार काठमाडौंमा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण एवं ग्रन्थ लोकार्पण




