बेलायत

वनेम कल्याण संस्था युकेको तेस्रो अधिवेशन सम्पन्न,छत्र वनेमको अध्यक्षतामा नयाँ कार्यसमिति

लन्डन ३ फेब्रुअरी २०२५ । वनेम कल्याण संस्था युकेको तेस्रो अधिवेशन १८ जनवरी २०२५ का दिन भर्चुअल माध्यमबाट सम्पन्न भ​एको छ । अध्यक्ष टङ्क वनेमको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

पहिचानवादी मोर्चा युके गठन

नगेन्द्र नेम्बाङ लन्डन, अल्डरसट । पहिचानवादी मोर्चा युके गठन तथा घोषणासभा सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा शनिबार १ फेब्रुअरीमा आयोजित कार्यक्रममा देवी तुम्बाहाङ्फेको संयोजकत्वमा २६१ सदस्यीय पहिचानवादी मोर्चा युके गठन गरिएको हो ।

गैरआवासीय नेपाली नागरिकता पूर्ण कार्यान्वयन गराउन प्रधानमन्त्रीसँग एनआरएनए यूकेको माग

लन्डन २ फेब्रुअरी २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले गैरआवासीय नेपाली नागरिकता पूर्ण रूपमा कार्यान्वयन गराउन माग गरेको छ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार साँझ ८ बुँदे ज्ञापनपत्र बुझाउँदै एनआरएनए

नेपाल पुग्यो तमु धीं यूकेको भ्रमण टोली

लन्डन १ फेब्रुअरी २०२५ । तमु धीं यूकेको भ्रमण टोली शनिबार अपराह्न काठमाडौँ पुगेको छ । शुक्रबार लन्डनस्थित हिथ्रो एयरपोर्टबाट नेपाल प्रस्थान गरेको टोली शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । उनीहरुलाई होटल व्यवसायी,

पाँचथर समाज सेवा युकेको च्यारिटी डिनर कार्यक्रमको भव्य तयारी

भ्वाइस अफ नेपाल उपविजेता मकर योनजनको बेजोड प्रस्तुति रहने लन्डन अल्डरसट ०१ फेब्रुअरी २०२५ । पाँचथर समाज सेवा युकेको यही ८ तारिखमा हुने च्यारिटी डिनर कार्यक्रमको भव्य तयारी गरिएको आयोजकले जनाएको छ । भ्वाइस अफ

बेलायतमा नेपाली राजदूत घिमिरेसँग अन्तरक्रिया

लन्डन ३१ जनवरी २०२५ । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग नेपाली व्यवसायी तथा अभियन्ताहरुले अन्तरक्रिया गरेका छन् । बिहीबार साँझ क्यानरी वार्फस्थित होली काउ फाइन डाइनमा आयोजित कार्यक्रममा उनीहरुले राजदूत घिमिरेलाई सफल कार्यकालको शुभकामना दिंदै

चारभन्ज्याङ तमु समाज युकेद्वारा प्रदेश सांसद, तमु धिं नेपाल अध्यक्षको सम्मान

लन्डन २८ जनवरी २०२५ । चारभन्ज्याङ तमु समाज युकेले नेपालबाट आएका गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र कलाकार पवित्रा गुरुङलाई स्वागत सम्मान गरेको छ । फेल्थाममा २६ जनवरी २०२५

सेवारो कलाकार सङ्घ युकेको अध्यक्षमा इन्द्र पङ्धाक इस्बो लिम्बु

लन्डन (आसफोर्ड, केन्ट) । सेवारो कलाकार संघ युकेको तेस्रो अधिवेशनबाट इन्द्र पङ्धाक (लिम्बु) को अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । २५ जनवरी शनिबारको दिन सगरमाथा नेप्लिज कम्युनिटी हलमा भएको अधिवेशनबाट अध्यक्षमा इन्द्रा, उपाध्यक्षहरु क्रमश:

बेलायतमा तामाङले आज संयुक्त सोनाम ल्होछार मनाउँदै, को-को छन् कलाकार ?

लन्डन २५ जनवरी २०२५ । बेलायतवासी तामाङ समुदायले आज शनिबार २५ जनवरीमा संयुक्त रुपमा सोनाम ल्होछार मनाउँदै छन् । यहाँ सक्रिय तामाङ समाज युके, तामाङ घेदुङ युके, म्हेन्दोमाया परिवार युके, ल्हा म्हेन्दो तामाङ समाज युके

error: Content is protected !!