
धुर्मुस–सुन्तलीलाई अन्याय को-कोबाट भयो त ?
पछिल्लो समय धुर्मुस–सुन्तलीलाई अन्याय भयो भन्ने व्यापक कुरा मिडियाहरुमा उठिरहेको छ । तर त्यसले अन्योल र एकपक्षीय मात्र भाष्यको निर्माण गरेको छ भन्ने लाग्छ । साथै सरकारी निकायहरु उनीहरुलाई न्याय दिने दिशामा लागेको पनि देखिँदैन







