दृष्टिकोण

विदेशमा रहेका सन्तानहरूलाई ‘दबाब’ होइन, बलियो ‘आधार शिविर’ (Base Camp) चाहिन्छ!

– प्रकाश गुरुङ, MVO त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को त्यो गेट… जहाँ हामीमध्ये धेरैले उस्तै अनुभूति सँगालेका छौं। जब हामी छोराछोरीलाई बिदा गर्न पुग्छौं, उनीहरूको गलामा खादा लगाइदिँदा र तस्बिरका लागि ओठमा कृत्रिम मुस्कान सजाउँदा,

विचार : बालेनको अहम्/दृढता र गगनको रणनीति

नेपाली राजनीति दिनप्रतिदिन रोचक बन्दै गएको छ । अझ युवा पात्राहरु बालेन शाह र गगन थापा प्रधानमन्त्रीका दाबेदारका रूपमा अगाडि आएपछि नेपाली राजनीतिमा पुस्तान्तरणको प्रक्रिया पनि सुरु भयो भन्दा अत्युक्ति नहोला । आज म यी

आशाको केन्द्रमा गगन थापा [विचार]

२०६२/६३ को आन्दोलनलगत्तै भारतमा केही महिना पढ्न जाने मौका मिलेको थियो । अनि क्लासमा एउटा प्रस्तुति दिनुपर्ने भयो । मैले त्यही बेला “उदाउँदो युवा नेता” शीर्षकमा गगन थापाको बारेमा एउटा प्रस्तुति दिएको थिएँ । ३६

विचार : नेपाल–कोरिया सम्बन्ध सुदृढ: राजदूत तुम्बाहाम्फेको एक वर्षको कूटनीतिक यात्रा

काठमाडौँ, २४ पुस (रासस): नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो । कोरियाको राजधानी सोलमा नेपालको दूतावास सन् २००७ मा स्थापना गरिएको थियो । कोरिया र नेपालको सम्बन्ध गहिरो

यूकेका धेरै क्षेत्रहरूमा छोराछोरीभन्दा कुकुरको संख्या बढी हुन थालेको रहेछ [विचार]

आज (शनिबार) बिहान LBC रेडियो सुन्दै थिएँ जहा प्रसारित एक रिपोर्टले बेलायती समाजमा देखिँदै गएको महत्वपूर्ण सामाजिक परिवर्तनतर्फ गइरहेको बारेमा थियो । कुरो के भने UK का धेरै क्षेत्रहरूमा अब छोराछोरीभन्दा कुकुरको संख्या बढी हुन

तामाङ समुदायमा यसवर्ष ‘ल्हो’ कहिले फिर्छ ? (विचार)

मोहन गोले तामाङ पृथ्वीले सुर्य र चन्द्रमाले पृथ्वीको परिक्रमा गरिरहने कुरा हामी सबैलाई थाहा छ । पृथ्वीबाट सुर्य र चन्द्रमाबाट पृथ्वीको दुरी अलग अलग छ । त्यस्तै यी दुवै ग्रहको घुम्ने बाटो र गुरुत्वाकर्षण शक्ति

हेक्का रहोस्, नेपालमा लोकतान्त्रिक गणतन्त्र यसरी ल्याइएको हो [विचार]

गोपाल किराँती शाही संकटकाल थोपरिएको साल २०५८ अन्तिम महिनातिर माओवादी नेतृ धर्मशिला चापागाइँ भूमिगत सेल्टर विराटनगरमा सुत्केरी हुनु भयो । त्यही दिन उहाँलाई गिरफ्तार गरेर सालनालसहितको छोरीसँग शाही सेनाले इटहरी ब्यारेकमा लगेर थुन्यो । त्यसपछि

धुर्मुस–सुन्तलीलाई अन्याय को-कोबाट भयो त ?

पछिल्लो समय धुर्मुस–सुन्तलीलाई अन्याय भयो भन्ने व्यापक कुरा मिडियाहरुमा उठिरहेको छ । तर त्यसले अन्योल र एकपक्षीय मात्र भाष्यको निर्माण गरेको छ भन्ने लाग्छ । साथै सरकारी निकायहरु उनीहरुलाई न्याय दिने दिशामा लागेको पनि देखिँदैन

रोधीं मगर समुदायको सांस्कृतिक आत्मा र सामाजिक संरचना

सञ्जय सिञ्जाली मगर नेपालको पहाडी भूगोलमा गहिरो जरा गाडेको मगर समुदायको जीवनशैली, श्रमशीलता र सामूहिकतासँग गाँसिएको एक समृद्ध र जीवित सांस्कृतिक परम्परा हो रोधीं। यो केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक शिक्षा, सामूहिक स्मृति र

पाल्पाको सेरोफेरो : इतिहास, भूगोल, संस्कार र सम्भावना

सञ्जय सिञ्जाली मगर पाल्पा नेपालको लुम्बिनी प्रदेशको हृदयस्थलमा अवस्थित ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो । यसको केन्द्र तानसेन नगर, समुद्री सतहबाट करिब १३५० मिटर उचाइमा, चारैतिर हरियाली टेकिहरू र हिमाली दृश्यले घेरेको छ

हामी विस्तारैविस्तारै डिजिटल माध्यमको नियन्त्रणमा गइरहेका छौं [विचार]

विक्रम भट्टराई तपाईंलाई मध्यरातमा कुनै पनि सानातिना आवाजका कारण निन्द्रा खुल्छ कि खुल्दैन ? फेरि त्यसपछि छिट्टै निदाउन सक्नुहुन्छ कि के छ ? सामान्यतः के कुराहरु तपाईंको मस्त निद्रा भंग हुने कारण बन्छन् ? म

p

विचार : ‘प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन कहिल्यै भएन, पार्टी एकता मात्र भयो’

दिल निसानी मगर आफूलाई मन नपरेका मानिसलाई बाँदर, कुकुर, दुम्सी, गधा, भ्यागुता, गोरु, मुसा जे भने पनि हुन्छ। तर केही मानिसहरू दिल्लीमा लुकेर बसिरहेको बेला जनार्दन शर्माले नेपालको जंगलमा लडाइँ लडिरहेका थिए।पचासको दशकमा एउटा बाहुनको

error: Content is protected !!